काठमाडौं । पोखराको मणिपाल शिक्षण अस्पतालमा हिजो सोमबार दिउँसो १ बजेदेखिको तनाव राती मात्र साम्य भएको थियो
अस्पतालमा आइतबार बिहान उपचार गर्न पुगेकी लमजुङ सुन्दरबजार नगरपालिका–७ की ५७ वर्षीया सुकमाया दुराको सोमबार दिउँसो...
Latest Articles
काठमाडौं । झापा र मोरङबाट प्रहरीले लागु औषध ब्राउन सुगरसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले झापाबाट ३ जना र मोरङबाट दुईजना गरी ५ जनालाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागु औषध नियन्त्रण ब्यूरो...
काठमाडौं । सरकारले असोज तेस्रो सातादेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ।
दसैं–तिहारलाई लक्षित गरी सहुलियत पसल सञ्चालन गर्न लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले जानकारी...
काठमाडौं । सरकारले आन्दोलनरत चिकित्सकहरूसँग वार्ता सुरु गरेको छ ।
चिकित्सकमाथि कुटपिटका घटना बढेको भन्दै चिकित्सकहरू आन्दोलित बनेका छन् । आन्दोलनरत चिकित्सकहरूसँग सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री...
काठमाडौं ।अभियन्ता ईः र काठमाडौं महानगरपालिकाबीच वार्ता जारी छ ।
राष्ट्रिय सभागृहबाहिर ८ दिनदेखि उभिइरहेका ईः सँग महानगरपालिकाले वार्ता थालेको हो । वार्तामा महानगरका तर्फबाट काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन...
काठमाण्डौ । हिजो र अस्ति घटेको शेयर बजार आज मङ्गलवार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ४५ अङ्कले बढेर २ हजार २२ दशमलव ९१ विन्दुमा पुगेको छ ।
आज होटल र पर्यटनबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत्...
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जबाट दुईवटा गैँडा पुष्पा र अञ्जली आज कोसीटप्पु वन्यजन्तु आरक्षमा पठाइएको छ । दुई गैँडालाई छुट्टाछुट्टै खोरमा राखेर कोसी पठाइएको हो ।
निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार आज बिहान...
काठमाडौं । युक्रेनले रूसी सेनाको क्रिमियास्थित कार्यालयमा आक्रमण गरेका त्यहाँका प्रमुखसहित ३५ जना सैनिक कमाण्डरलाई मारेको दाबी गरेको छ।
द न्युयोर्क टाइम्सका अनुसार युक्रेनको स्पेसल अप्रेसन फोर्सले गत शुक्रबार गरिएको...
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले दशैँ र तिहारमा बजारमा हुने कृत्रिम अभाव र कालोबजारी रोक्न निरन्तर बजार अनुगमन गर्ने बताएका छन् ।
मंगलवार नेपाल एलपी ग्याँस उद्योग संघको २८ औँ वार्षिक साधारण सभालाई...
काठमाडौं । राहत शिक्षकहरूले सिठ्ठी फुकेर प्रदर्शन गरेका छन्।
काठमाडौंको माइतीघर मण्डलमा राहत शिक्षकहरूले मंगलबार सिठ्ठी फुकेर प्रदर्शन गरेका हुन्।
उनीहरूले सोमबार सडकमै सुतेर विरोध जनाएका थिए।
सरकारले संसदमा दर्ता गरेको...
