Latest Articles

अभियान्ता ईः लाई बालेनको खुलापत्र : तपाईले संस्थागत बाटो नसमातेकोमा दुख लागेको छ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अभियन्ता ईंः नाममा सामाजिक सञ्जालमा खुलापत्र लेख्दै आफ्नो प्रष्टीकरण दिएका छन् ।
ईंले कतैबाट परिचालित भएको भनेर उनले उठाएका मागहरुलाई आफूले नपन्छाउने बालेनले...

मणिपाल अस्पतालमा ‘डाक्टरलाई साफ चुटेर आएँ’ भन्दै हिँड्ने इन्स्पेक्टर निलम्बित

काठमाडौं । मणिपाल शिक्षण अस्पतालमा बिरामीका आफन्त र चिकित्सकसँगको विवाद साम्य बनाउन र शान्ति सुरक्षा कायम गर्न खटिँदा ‘डाक्टरहरूलाई साफ चुटेर आएँ’ भन्दै भीडलाई उक्साएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मदन श्रेष्ठलाई...

प्रहरीले आन्दोलनमा हस्तक्षेप गरेपछि राहत शिक्षकले गरे बानेश्वर सडक अवरोध

काठमाडौं । राहत शिक्षकहरूको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ।
बुधबार बानेश्वरमा आन्दोलनमा उत्रिएका शिक्षकहरूमाथि प्रहरीले हस्तक्षेप गरेको हो। निषेधित क्षेत्रमा पुगेका शिक्षकहरूलाई प्रहरीले हस्तक्षेप गरेको...

साफ यू-१९ भुटानलाई हराउँदै पाकिस्तान फाइनलमा

काठमाडौं । साफ यू-१९ च्याम्पनसिप अन्तर्गत भुटानलाई हराउँदै पाकिस्तान पहिलो पटक फाइनलमा प्रवेश गरेको छ।
दशरथ रगशालमा भएको खेलमा भुटानलाई सडनडेथमा हराउँदै पाकिस्तान फाइनल पुगेको हो। सडनडेथमा पाकिस्तानका कमिल अहमद खानले गोल...

सिद्धगुफाभित्र बस्यो किन बस्यो त गाउँपालिकाको बैठक ?

काठमाडौं । तनहुँको बन्दीपुर गाउँपालिकाले दक्षिण एसियाकै ठूलो दाबी गरिएको सिद्धगुफाभित्र कार्यपालिका बैठक राखेको छ। विश्व पर्यटन दिवसका अवसरमा गाउँपालिकाले बन्दीपुर(४ स्थित सिद्धगुफाभित्र कार्यपालिका बैठक गरिएको...

नेपालकै अग्ला व्यक्तिको नाममा खोलिएको फाउन्डेसनको एम्बुलेन्समा २१ किलो गाँजा,एम्बुलेन्स सहित चालकलाई नियन्त्रणमा

काठमाडौं । मोरङ प्रहरीले २१ किलो गाँजा बोकेको एम्बुलेन्स सहित चालकलाई नियन्त्रणमा लिएको छ । विराटनगर महानगरपालिका-१८ बाट गाँजा बोकेको एम्बुलेन्ससहित चालकलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बुध नगरबाट...

Traditional Key Asian Ceremony History

A bridal is a significant occasion in Central Asia that reflects the area’s wandering history and is typically accompanied by sizable activities. Despite the fact that some customs were outlawed during the 60 to 70 times of Soviet/russian rule, others are still practiced today.
For instance, brides in Kyrgyzstan frequently live with their novel in-laws for days, maybe even weeks, before the wedding service. She does receive advice from her female family members during this time on how to be a great family. In the past, they would furthermore speak tunes to strengthen the relationship...

आज सेयर बजारका सबै सूचक घटे, नेप्से २००४ अंकमा आर्लियो

काठमाडौँ । बुधबार सेयर बजारका सबै सूचक घटेका छन् । परिसूचक नेप्से २००४ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा परिसूचक १८.६० अंक घटेको हो । परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । हिजो २ अर्ब ९ करोडको कारोबार भएकोमा आज १ अर्ब ८१...

इस्लामिक समुदायमा प्रचलित ‘तीन तलाक’ लाई मान्यता नदिने सर्वोच्चको फैसला (पूर्णपाठसहित)

काठमाडौं । सर्वोच्च अदालतले इस्लाम समुदायमा प्रचलित तीन तलाकलाई मान्यता दिन नमिल्ने फैसला गरेको छ । नेपालको प्रचलित कानूनबमोजिमको सम्बन्ध विच्छेदबाहेक अन्य प्रथाजनित व्यवस्थाका आधारमा गरिने सम्बन्ध विच्छेदले महिलामाथि...

एम्बुलेन्सका लागि निवेदन दिन गाउँपालिकालाई काठमाडौं महानगरको आह्वान

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को बजेट घोषणा अनुसार ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्न प्रक्रिया अघि बढाएको छ ।
महानगर अन्तर्गत स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार इच्छुक...