Latest Articles

बजार कब्जा गरेका सीमित व्यापारीले कृत्रिम अभाव सिर्जना गरेर मूल्यमा एकाधिकार लादिरहेका छन् : रास्वपा

काठमाडौं । रााष्ट्रिय स्वतन्त्र पार्टीले चाडपर्वको मुखमा सीमित व्यापारीले बजार कब्जा गरेर कृत्रिम अभाव सिर्जना गराएको निष्कर्ष निकालेको छ। बुधबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो...

बस दुर्घटनामा पत्नी र एक छोरा गुमाएका माओवादी केन्द्रका नेता बडुवालको निधन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष कृष्ण बडुवालको निधन भएको छ । श्वासप्रश्वासको समस्याबाट पीडित उनको आज (बिहीबार) बिहान निधन भएको हो ।
कैलालीको लम्कीचुहा नगरपालिका–२ चौरीवासी बडुवालको...

एमाले बागमती अधिवेशन : नयाँ नेतृत्व चयनका लागि दिउँसो एक बजेबाट मतदान सुरु हुने

काठमाडौं । एमाले प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान हुँदैछ।
निर्वाचन तालिकाअनुसार आज बिहान ८ बजे सुरु हुने भनिएको मतदान तयारी पूरा गर्न समय लाग्ने भएकाले आज दिउँसो सारिएको हो।...

लगातार आरालो लाग्दै सुनको भाउ, आज कतिमा हुँदैुछ कारोबार ?

काठमाण्डौ । सुनको भाउ आज १ हजार ४ सय रुपैयाँले घटेको छ ।
आज सुनको भाउ तोलामा १ लाख ९ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो पनि सुनको भाउ तोलामा आठ सय रुपैयाँले घटेको थियो । केही दिनयता सुनको...

मुख्यमन्त्रीलाई कालोमोसो दल्ने चेतावनी दिने चिकित्सक पक्राउ

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई कालोमोसो दल्ने चेतावनी दिने एक जना चिकित्सक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका-४ का अरुणकुमार झा रहेका छन् । उनी आयुर्वेद चिकित्सक हुन्...

पाकिस्तानी क्रिकेट टिम सात वर्षपछि पुग्यो भारत, विमानस्थलमा भव्य स्वागत (भिडिओ)

काठमाडौं । पाकिस्तानी पुरूष क्रिकेट टिम सात वर्षपछि बुधबार पहिलो पटक भारत पुगेको छ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार एक दिवसीय विश्वकप खेल्न बाबर आजम नेतृत्वको पाकिस्तानी क्रिकेट टिम बुधबार हैदरावाद पुगेको हो।
भारतमा हुने...

एमाले बागमती अधिवेशन : अध्यक्ष र उपाध्यक्षमा पाँच–पाँचको उम्मेदवारी,कस्ले मार्ला बाजी

काठमाडौं । सहमतिको प्रयास असफल भएपछि एमाले बागमती प्रदेशको नेतृत्व चयन निर्वाचनबाट हुने भएको छ । सहमतिको प्रयास असफल भएपछि अध्यक्षका लागि पाँचजनाले उम्मेदवारी दर्ता गराएका छन् ।
अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित...

पाकिस्तानको एउटा गाउँमा रकेट लञ्चर विस्फोट, एकै परिवारका आठ जनाको ज्यान गयो

काठमाडौं । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको एउटा गाउँमा रकेट लञ्चर विस्फोट हुँदा आठ जनाको ज्यान गएको छ । विस्फोटबाट तीन जना घाइते भएका छन् ।
ज्यान गुमाउने र घाइते सबै एकै परिवारका हुन् । कान्धकोटका वरिष्ठ प्रहरी उपरीक्षक...

यस्तो छ आजको मौसम

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ।

हाल कोशी प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । कोशी...

मेस्सी बिना मैदानमा उत्रिएको मियामी यूएस ओपन कपको फाइनलमा पराजित

काठमाडौं । घाइते स्टार खेलाडी लियोनेल मेस्सी बिना नै मैदानमा उत्रिएको इन्टर मियामी यूएस ओपन कपको फाइनलमा पराजित भएको छ । हाउस्टन डाइनामोले मियामीलाई २–१ गोलले हराउँदै उपाधिमाथि कब्जा जमायो ।
जिफिन डोरसेले खेलको २४ औँ...