Latest Articles

कीर्तिमानी अर्धशतक बनाएपछि क्रिकेटर दीपेन्द्रका बुबा भन्छन् : छोराले देशको नाम राख्दा हामी निकै खुसी भएका छौँ

काठमाडौं । बुधबार दिनभरजसो नेपालका स्टार क्रिकेटर दीपेन्द्रसिंह ऐरी विश्व क्रिकेट जगतमै चर्चामा रहे ।
उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत चीनमा भएको मङ्गोलियाविरुद्धको खेलमा ९ बलमा अर्धशतक बनाएपछि दीपेन्द्रको...

हिँडेरै ईन्द्रजात्रा हेर्न पुगे राष्ट्रपतिलगाएत अन्य भिभिआइपीहरू

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसहित भिभिआइपीहरू न्युरोडबाटै हिँडेर ईन्द्रजात्रा हेर्न पुगेका छन्।
जुद्धशम्शेरको शालिकदेखि उनीहरू बसन्तपुरसम्म हिँडेर गएका छन्।
सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष...

हेलिकोप्टरमार्फत एक गर्भवतीको उद्धार

काठमाडौं । अछाममा एक गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।
ढकारी गाउँपालिका वडा नम्बर–७ निवासी २५ वर्षिय मंगली थापाको आज नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।
थापालाई लगातार ज्वरो आएको, ब्लड प्रेसर कम...

जघन्य अपराध गरेकाहरुको लिष्ट ठूला पार्टीका नेताहरूले खल्तीमा हालेर बसेका छन् : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलले ‘राजनीतिक दलका गुण्डा’को संरक्षण गरेको आरोप लगाएका छन् । अदालतले दोषी ठहर गरी कैद सजाय सुनाएकाहरुलाई दलको सिफारिसमा राष्ट्रपतिले...

चिकित्सक माथि भएका आक्रमण, दुर्व्यवहारका घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको छ : आयोग

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले पछिल्लो समयमा बिरामीको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएका आक्रमण, दुर्व्यवहार र स्वास्थ्य संस्थाहरूमा तोडफोडका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले...

राहत शिक्षकहरूको आन्दोलन आजपनि जारी

काठमाडौं । राहत शिक्षकहरूले काठमाडौंमा आजपनि आन्दोलन जारी राखेका छन्। नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा माइतीघर मण्डलमा भेला भएर उनीहरूले विरोध प्रदर्शन गरिरहेका छन्।
विद्यालय शिक्षा विधेयकमा असहमति जनाउँदै...

इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति पौडेल लगाएत भीभीआईपीहरु हिँडेरै बसन्तपुर जाँदै

काठमाडौं । इन्द्रजात्रा अवलोकन गर्न भीभीआईपीहरु हिडेरै बसन्तपुर पुग्ने भएका छन् ।काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसर भित्र सवारी साधनहरुलाई निषेध गरेपछि भीभीआईपीहरु हिँडेरै बसन्तपुर जान लागेका हुन्...

डाक्टरहरू आज पनि सडकमा, मानेनन् सरकारको दुई बुँदे निर्णय,

काठमाडौं । डाक्टरहरू आज पनि सडकमा उत्रिएका छन् । सरकारले गरेको दुई बुँदे निर्णयप्रति असहमति जनाउँदै उनिहरुले माइतीघरको सडकमा उत्रिएर आज पनि विरोध हुन् ।
मंगलबार गृहमन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ...

जलाउन लागेको युवतीको शव सहित तीन जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । सर्लाहीमा जलाउन तयारी अवस्थामा रहेको एक विवाहित युवतीको शव प्रहरीले नियन्त्रणमा लिएको छ।
रामनगर गाउँपालिका-१ की २२ वर्षीय मनिषा शाहको शव प्रहरीले नियन्त्रणमा लिएको हो।
घटना शंकास्पद भएको भन्दै प्रहरीलाई गोप्य...

बलात्कारको आरोप लागेका श्रीलंकन क्रिकेटर दानुस्काले पाए सफाई

काठमाडौं। श्रीलंकन क्रिकेटर दानुस्का गुणथिलाकाले अष्ट्रेलियामा टी-२० विश्वकप खेल्ने दौरान लागेको बलात्कारको आरोपबाट सफाई पाएका छन्।
गत वर्ष गुणथिलाकालाई बलात्कारको आरोप लागेपछि उनी अष्ट्रेलियामा केही समय रोकिएका थिए।...