Latest Articles

हाकिममाथि बलात्कारको आरोप लगाएकी महिलाले बयान फेरेपछि २५ हजार धरौटीमा छुटे

काठमाडौं । कार्यालय सहयोगीलाई पटक–पटक बलात्कार गरेको आरोपमा पक्राउ परेका जिल्ला तथ्यांक कार्यालय चितवनका प्रमुख यज्ञमूर्ति भण्डारी २५ हजार धरौटीमा छाडिएका छन्।
सुरुमा आफूसँग भण्डारीले पटक–पटक जबर्जस्ती करणी गरेपछि रहेको...

उत्तर कोरियाले संविधानमा लेख्यो : आणविक शक्ति सम्पन्न राष्ट्र

काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उनले संयुक्त राज्य अमेरिकाबाट उत्पन्न खतराको सामना गर्न थप आधुनिक आणविक अस्त्र चाहिने भन्दै देशको संविधानमा आणविक शक्ति सम्पन्न राष्ट्र समावेश गर्न लगाएको सरकारी सञ्चार माध्यमले...

वीरगन्ज बालसुधार गृहबाट दुईजना किशोर फरार

काठमाडौं । वीरगन्ज बालसुधार गृहबाट दुईजना किशोर फरार भएका छन् । वीरगन्ज -४ वीर्तास्थित बालसुधार गृहबाट शुक्रबार बिहान २ बजेतिर कर्तव्य ज्यान मुद्दाका अभियुक्त सर्लाहीका अमरकान्त ठाकुर र जबरजस्ती करणी मुद्दाका सप्तरी घर...

लगातार आरालो लाग्दै सुनको मूल्य आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा दुई दिनमा सुनको मूल्य २२ सय रुपैयाँले घटेको छ ।
अघिल्लो दिन बुधबार मात्रै प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य दुई दिनमा २२ सय रुपैयाँले घटेर शुक्रबार १ लाख ८ हजार ८ सय...

स्वास्थ्य शाखा प्रमुखलाई महिला कर्मचारीसँग ‘डेटिङ’ गरिरहेकाे बेला श्रीमतीले फेला पारेपछि…

झापाकाे अर्जुनधारा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेत एक महिला कर्मचारीसँग जंगलमा ‘डेटिङ’ गएको बेला श्रीमतीले फेला पारेको घटना सार्वजनिक भएको छ।
नगरमा कार्यरत सिनियर अहेव (अधिकृत) बस्नेतलाई नगरकै स्वास्थ्य...

कोशीमा एमालेको नयाँ रणनीति : केन्द्रीय गठबन्धन भत्काएर केदार कार्कीलाई मुख्यमन्त्री बनाउने तयारी

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले २० असोजभित्र विश्वासको मत लिइसक्नुपर्ने बाध्यता रहेको छ । सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यतामा रहेका कार्कीका सामुन्नेमा आवश्यक...

श्री र फिस्टेलका तीन हेलिकप्टरलाई उडानमा किन लगाईयो प्रतिबन्ध ?

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई वायुसेवा कम्पनीको तीनवटा ‘एएस ३५० बी ३ ई’ प्रकृतिको हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको छ।
यी दुबै वायुसेवाले सुरक्षा नियमको उल्लंघन गरेको भन्दै प्राधिकरणले बिहीबार तीनवटा...

पार्किङ गरी राखेको रोड रोलरबाट ११० लिटर डिजेल चोरी गर्ने दुईजना पक्राउ

काठमाडौं । आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा पार्किङ गरी राखिएको रोलरबाट डिजेल चोरी गर्ने दुई जना पक्राउ परेका छन्।
चाइना कम्युनिकेशन कन्स्ट्रक्सन प्रालिको रोलरबाट डिजेल चोरी गरेको अभियोगमा प्रहरीले बिहीबार दुई जनालाई...

रवि लामिछाने भन्छन् : चार वर्षअघि नै एडभान्समा घण्टी बजाएर सचेत गराएको छु

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले ठूला दलले मिसन ०८४ गरेको पटक्कै नसुहाएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन् ।
उनले ठूला दललाई अहिले नै काम गर्ने समय भएको र चार चार वर्ष बाँकी हुँदा नै मिसन ०८४...

बिरामीलाई भर्ना गरेर उपचार गरेको आरोपमा मेडिकल सञ्चालक पक्राउ

काठमाडौं । आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामीलाई भर्ना गरी उपचार सेवा प्रदान गरेको आरोपमा तनहुँको दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा व्यास नगरपालिका–३ पराशर टोलस्थित प्रजुन थापा...