काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेशको जारी अधिवेशनमा नेतृत्व चयनअन्तर्गत मतदान सुरू भएको छ।
मतदान केही बेरअघि सुरू भएको अध्यक्ष मण्डलका सदस्य शेरबहादुर तामाङले जानकारी दिए।
अध्यक्षमा मकवानपुरका कृष्ण दाहाल र रामेछापका...
Latest Articles
काठमाडौं । विराटनगरमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ३ जहदाका २० वर्षीय दीपेन्द्रकुमार मण्डल र अर्का एक जना छन् । प्रहरीले उनीहरूलाई बिहीवार साँझ...
काठमाडौं । पनामा र कोलम्बियाबीचको भयानक जङ्गल खण्ड पार गरेर अमेरिका जाने आप्रवासीको सङ्ख्या यो वर्ष ४ लाख नाघेको छ ।
गत वर्षको तुलनामा यो सङ्ख्या ६२ प्रतिशतले बढी भएको पनामा सरकारले बिहीबार जनाएको हो । ड्यारियन ग्याप भएर...
काठमाडौं । बर्दियामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बढैयाताल गाउँपालिका-९ श्रीलंका टोल बस्ने गेरूवा गाउँपालिका-५ गोला घर भएका ५२ वर्षीय कृष्ण कुमार दमाईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। दमाईले...
काठमाडौं । टर्कीको ठूलो सहर इस्तानबुलमा भएको विस्फोटमा परी दुईजनाको मृत्यु भएको छ । घटनामा अन्य चारजना घाइते भएका छन् ।
इस्तानाबुल गभर्नरको कार्यालयले विस्फोट बहसेलिभर जिल्लाको एक भवनमा प्राकृतिक ग्याँस कम्प्रेसनका कारण...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो सरकार रहनु देशका लागि दुर्भाग्य भएको बताएका छन् । तर कांग्रेस कुन संसारमा छ भन्ने थाहा नभएका कारण विकल्प पनि नदेखिएको उनले बताए ।
शुक्रबार बिराटनगरमा विमानस्थलमा...
काठमाडौं । रोल्पा नगरपालिका–१ बामरुकस्थित लिवाङ सातदोबाटो सडक खण्डमा ट्राफिक प्रहरीसहितको संयुक्त चेकजाँच चलिरहेको थियो। बिहीबार बेलुकी ४ बज्दै थियो। लु १ प ४०९१ नम्बरको मोटरसाइकल आयो। ट्राफिकले चालकसँग सवारी चालक अनुमति...
काठमाडौं । आन्दोलनमा सहभागी हुन काठमाडौंतर्फ हिडेका १० शिक्षक गाडी दुर्घटनामा घाइते भएका छन् । शिक्षकहरु चढेको गाडी शुक्रबार बिहान बीपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका ३ बोहोरेटार नजिक दुर्घटना भएको हो ।
प्रहरीका...
काठमाडौं । पश्चिम नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । विद्युत्को खम्बामा बल्दै गरेको बत्ती निभाउने क्रममा करेन्ट लागेको हो ।
आज बिहान ६ः०० बजेको समयमा रामग्राम नगरपालिका–७ बस्ने जयप्रकाश यादव सोही वडाको उजैनीमा...
काठमाडौं । राष्ट्रपति कार्यालयमा कार्यरत सहसचिव शेरजङ्ग कार्कीको निधन भएको छ।
५२ वर्षीय कार्कीलाई स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार बिहान नर्भिक अस्पताल लगिएको थियो। कार्कीको शरीरमा जीवनको कुनै संकेत नदेखिएको भन्दै...
