Latest Articles

एसईई चैत पहिलो हप्ता, नतिजा असार दोस्रो हप्ता सार्वजनिक गर्नेगरी कार्यतालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत्र पहिलो हप्तादेखि सञ्चालन गर्नेगरी बार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।
बोर्डले एसईईको परीक्षा तालिका सार्वजनिक गरेको हो...

एमाले बागमती अधिवेशनः एक हजार १३१ मत खस्यो, परिणाम आजै आउने

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको अधिवेशनमा एक हजार १३१ मत खसेको छ। कुल मतदाता एक हजार १७२ जनामध्ये ४२ जना अनुपस्थित भएका छन्।
मतदानको परिणाम शुक्रबार १० बजेभित्र आइसक्ने प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले...

आखिर किन पक्राउ परे त नायक अनमोल केसी, किन खेल्दिन भने त एग्रिमेन्ट गरेको फिल्म ?

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा असल छवि बनाएका नायक अनमोल केसीलाई आज प्रहरीले पक्राउ गरेको खबरले फ्यानहरुलाई दुःखी त पक्कै बनाएको छ । सुदर्शन थापाले निर्देशन गर्न लागेको चलचित्र रावायणमा काम गर्ने भनेर एडभान्स लिएको तर...

ठगी गरेको आरोपमा अभिनेता अनमोल केसी पक्राउ

काठमाडौं । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगी गरेको आरोपमा केसी पक्राउ परेका हुन् । केसीलाई भक्तपुरको साँगाबाट पक्राउ गरिएको स्रोतले बतायो ।
केसी ‘रामायण’ फिल्मका लागि दस लाख एड्भान्स लिएर साइन गरेका थिए । तर, आफूले...

मेयर जितेन्द्र गुप्ता र इन्जिनियर साह भ्रष्टाचार मुद्दामा दोषी ठहर

जनकपुरधाम । सप्तरीको शम्भुनाथ नगरपालिकाका निलम्बित मेयर जितेन्द्र गुप्तासहित दुई जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतको शुक्रबारको इजलासले मेयर गुप्ता र सोही नगरपालिकाका इन्जिनियर रामचन्द्र साहले...

जडीबुटीमा निर्माण गरेको अरनिको बसपार्क नभत्काउन उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका–३२ स्थित जडीबुटीमा पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको बसपार्क नभत्काउन आदेश दिएको छ ।
न्यायाधीश गोकर्ण डाँगीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै...

राहतका शिक्षकहरु र शिक्षा मन्त्रालयबीच ५ बुँदे सहमति,शिक्षकलाई आन्तरिक प्रतिस्पर्धामा भिड्न उमेरहद नलाग्ने

काठमाडौं । राहतका शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धामा भिड्न उमेरहद नलाग्ने भएको छ । आन्दोलनरत राहतका शिक्षकहरु र शिक्षा मन्त्रालयबीच आज भएको ५ बुँदे सहमतिमा यस्तो निर्णय गरिएको हो ।
राहत शिक्षक संयुक्त आन्दोलन परिचालन...

लागुऔषध खैरो हिरोइनसहित एक युवक पक्राउ

काठमाडौं । चितवनमा एक ग्राम लागुऔषध खैरो हिरोइनसहित एक युवक पक्राउ परेका छन्।
भरतपुर महानगरपालिका-१७ गाजीपुर बस्ने ३० वर्षीय धिराज लामा पक्राउ परेका हुन्।
उनलाई शुक्रबार बिहान इलाका प्रहरी कार्यालय फुलबारीबाट खटिएको...

दुबई पठाइदिन्छु भन्दै ३ लाख ठगी गरेको आरोपमा एक युवक पक्राउ

काठमाडौं । दुबई पठाइदिन्छु भन्दै तीन लाख ५ हजार रूपैयाँ ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
अर्धखाँची भूमिकास्थान नगरपालिका वडा- ५ घर भई हाल काठमाडौं महानगरपालिका-३२ बस्ने ३२ वर्षीय अशोक भट्टराई पक्राउ परेका...

आन्दोलनरत राहतका शिक्षक र शिक्षा मन्त्रालयबीच सहमति, आन्दोलन स्थगित

काठमाडौं । आन्दोलनरत राहतका शिक्षकहरु र शिक्षा मन्त्रालयबीच सहमति भएको छ । आज दिउँसो मन्त्रालयमा बसेको बैठकबाट आन्दोलनरत शिक्षक र मन्त्रालयबीच सहमति भएको हो । बैठकमा शिक्षामन्त्री अशोक राई, शिक्षाराज्यमन्त्री प्रमिला...