Latest Articles

नेपालका समर्पण लामाले जिते ‘इन्डियाज बेस्ट डान्सर’ सिजन ९३ को उपाधि

काठमाडौं । नेपालका समर्पण लामाले भारतको टेलिभिजन रियालिटी शो ‘इन्डियाज बेस्ट डान्सर’ सिजन ३ को उपाधि जितेका छन् । शनिबार रातीको ग्राण्ड फिनालेमा ट्रफी चुम्दै उनले १५ लाख भारु र उनका नृत्य निर्देशक भावना खन्डुजाले ५ लाख भारु...

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक रास्वपाले किन गर्यो त बहिस्कार ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठक राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बहिस्कार गरेको बताएका छन्। सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएकोप्रति आपत्ति जनाउँदै...

एमाले कर्णाली अधिवेशन : फेरि सर्‍यो मतदानको समय

काठमाडौं । नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशनमा मतदानको समय सरेको छ।
आज बिहान ८ बजेदेखि मतदान हुने भनिएपनि मतपत्र छपाइमा ढिला भएपछि निर्वाचन कार्यक्रम संसोधन गरी मतदानको समय सारिएको हो।
संसोधित निर्वाचन कार्यक्रम अनुसार...

अब स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई ३ वर्षभन्दा बढी सजाय हुने

काठमाडौं । स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेहरुलाई तीन वर्षभन्दा बढी सजाय हुने कानुनी प्रबन्ध गर्न सरकार सहमत भएको छ । शनिबार भएको छ बुँदे सहमतिसँगै मंगलबारदेखि चलिरहेको स्वास्थ्यकर्मीहरुको आन्दोलन फिर्ता भएको छ ।
मणिपाल...

एसियाली खेलकुद : माल्दिभ्सलाई पराजित गर्दै नेपाल क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं । हाङझाउ एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपाल क्वार्टारफाइनलमा प्रवेश गरेको छ।
समूह ‘ए’ को विजेता भन्दै नेपाल अन्तिम आठमा पुगेको हो। अब अन्तिम आठमा नेपालले भारत, पाकिस्तान, बंगालदेश र श्रीलंका मध्ये एक टिमसँग...

कुशल मल्लकी आमा भन्छिन्– छोराको खेल कहिलेकाहीँ मात्र हेर्छु, ऊ सधैँ आक्रामक खेल्छ त्यसैले छिट्टै आउट हुने हो कि भन्ने चिन्ता लाग्छ

काठमाडौं । चीनको हान्झाउ शहरमा १९औँ एसियाली खेलकुदअन्तर्गतको मङ्गोलियाविरुद्धको पहिलो टी–२० क्रिकेट प्रतियोगिता चलिरहँदा काठमाडौंमा रहेकी क्रिकेटर कुशल मल्लकी आमा शर्मिलाले उक्त खेल सुरुदेखि अन्तसम्म पूरै हेरिन् ।...

एसियाली खेलकुद : क्रिकेटमा माल्दिभ्सलाई नेपालले दियो २१३ रनको लक्ष्य

काठमाडौं । हाङझाउ एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ।
आइतबार विहान झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफियाङ क्रिकेट फिल्डमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको...

पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि, ग्यासको भाउ प्रतिसिलिण्डरमा २१५ ले बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने...

एमाले कर्णाली अधिवेशन : आज १२ बजेदेखि मतदान सुरू हुने, को-को छन् त अध्यक्षको उम्मेदवारमा ?

काठमाडौं । नेकपा एमालेको कर्णाली प्रदेश नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ।
शुक्रबार सार्वजनिक निर्वाचन कार्यतालिकाअनुसार आज दिउँसो साढे १२ बजेदेखि मतदान सुरू हुनेछ। मतदान प्रदेश अधिवेशन निर्वाचन कमिटीको कार्यालय...

होस्टेलमा झुण्डिएको अवस्थामा ८ वर्षीय बालक मृत फेला, आक्रोशित आफन्तहरुले आन्दोलन गरेपछि बालवाटिका स्कुल तनावग्रस्त

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ घण्टाघर नजिक रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको होस्टेलमा ८ वर्षीय बालक मृत भेटिएका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत भेटिएका बालक दैलेखको चामुण्डा...