काठमाडौं । हत्यारालाई आममाफी दिएको विषयमा राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू शीतलनिवास जाने भएका छन् ।
आज बिहान १० बजेपछि रास्वपाको टोली शितलनिवास जान लागेको हो । संविधान दिवसका...
Latest Articles
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरका सामुदायिक विद्यालयमा पछिल्ला वर्षमा विद्यार्थीको सङ्ख्या घटिरहेको छ । चालु शैक्षिक सत्रमा नगरका केही विद्यालयमा एक शिक्षक बराबर दुई विद्यार्थी मात्रै अध्ययनरत पाइएको छ । नगरको छ...
काठमाडौं । सहकर्मी महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० योगबहादुर पालले राजीनामा दिएका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा रहँदा उनले १९ जेठमा दुर्वयवहार गरेको भन्दै एक जना...
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिकाका कर्मचारीहरूले स्वीकृत दरबन्दीअनुसार प्रमुख कार्यकारी अधिकृत खटाउन सामान्य प्रशासन मन्त्रालयलाई माग गरेका छन् ।
आइतबार नगरपालिकाका २९ जना कर्मचारीले स्वीकृत दरबन्दी संरचनाअनुसार...
काठमाडौं । दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् ।
पोखराबाट सुर्खेत जाँदै गरेको ग१ख ८४८५ नम्बरको बस आज सोमवार बिहान ५ बजे दुर्घटनामा परेको हो ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही-४ बन गाउँको बबइसोता...
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा सुन हिनामिना गरेको आरोपमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा। प्रदीपकुमार ढकाल र तत्कालिन कोषाध्यक्ष मिलनकुमार...
काठमाडौँ । काठमाडौँको म्हैपीबाट प्रहरीले १० जना जुवाडेहरुलाई पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका–२६ स्थित म्हैपीमा संचालित जुवा खालमा छापा मारेर १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध...
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ ठमेल स्थित कालधाराबाट प्रहरीले चरेश सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गल्छि घर भएका ३१ वर्षीय गोबिन्द्र तामाङ र २७ वर्षीय मुस्कान लामा छन् ।
प्रहरी वृत्त लैनचौरबाट...
काठमाडौं । संसदमा पेश भएको विद्यालय शिक्षा विधेयक संघमा नराखि स्थानीय तहमा नै हुनु पर्ने नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बताएका छन् । आईतवार प्रतिनिधिसभामा विधेयकमाथि छलफलका क्रममा उनले सो कुरा बताएका हुन्...
