Latest Articles

लङ्गुर बुर्जा खेलिरहेका ६ जना पक्राउ

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका-३ बाट लङ्गुर बुर्जा खेलिरहेका ६ जना पक्राउ परेका छन् ।
थापागाउँ पुलमा लङ्गुर बुर्जा (जुवा) खेलिरहेको अवस्थामा काठमाडौँ फुटुङ बस्ने सुनसरी धरान उपमहानगरपालिका-१७ घर भएका ३० वर्षीय रोशन राई...

गौशालास्थित डाइग्नोस्टिक सेन्टरका सञ्चालकमाथि आक्रमण, घटनास्थलमा पेस्तोल पनि फेला

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ स्थित पिंगलास्थानमा सञ्चालित डाइग्नोस्टिक सेन्टरका सञ्चालकमाथि आक्रमण भएको छ । पिके डाइग्नोस्टिक सेन्टरका सञ्चालक साजन हुसेनका भाइ सविरलाई अपरिचित व्यक्तिले चक्कु प्रहार गरेर भागेका...

एमाले गण्डकी अधिवेशन आजबाट सुरु, अध्यक्षका लागि यी दुई उम्मेदवारबीच कडा टक्कर हुने सम्भावना

काठमाडौं । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशन आजबाट सुरु हुँदैछ । सोमबार दिउँसो पोखरामा एक भव्य कार्यक्रमकाबीच अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्ने एमालेले जनाएको छ ।
पोखरामा आयोजना हुने उद्घाटन...

दोलखाबाट ४ किलो सुन बरामद

दोलखामा प्रहरीले ४ किलो सुन बरामद गरेको छ । बिगु गाउँपालिका–१, लामाबगरबाट सुन बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले केही दिनअघि दोलखाबाट ७ किलो सुन बरामद गरेको थियो । त्यसको अनुसन्धान गर्दै जाँदा आइतबार थप चार किलो सुन पनि...

१० लाख भारु सहित ३ जना पक्राउ

काठमाडौं । रुपन्देहीको बेलहिया नाकाबाट सशस्त्र प्रहरीले १० लाख भारुसहित तीन जना भारतीयलाई पक्राउ गरेको छ।सशस्त्र प्रहरी बल नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी) डण्डाको टोलीले १० लाख भारतीय रुपैयाँसहित तीन जना...

डोको बेचेरै मासिक ३५ हजार कमाउने चन्द्रबहादुर भन्छन्– मैले गरेको काम मेरो छोरा नातिले गर्न चाहँदैनन्

काठमाडौं । भोजपुरका चन्दबहादुर तामाङले डोका बिक्रीबाट मनग्य आम्दानी गर्दै आएका छन् । पछिल्लो पुस्ताको कमै मात्र रोजाइमा पर्ने यो कामबाट घरपरिवार चलाउन समस्या नरहेको उनको भनाइ छ । टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा खम्बुखाका...

डाक्टर कुटपिटको विरोधमा आज पनि प्रदर्शन जारी

काठमाडौँ । डाक्टर कुटपिटको विरोधमा सोमबार पनि राजधानीको काठमाडौँ मेडिकल कलेजमा कार्यरत डाक्टरहरुले विरोध प्रदर्शन गरेका छन् ।
डाक्टरहरुले मेडिकल कलेज अगाडि सडकमा बसेर प्रदर्शन गरेका हुन्।
कुटपिटमा संलग्नमध्ये २ जना...

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । लगातार आज सोमबार पनि सुनको मूल्य घटेको छ ।

सोमबार बजारमा छापावाल सुन तोलामा एक सय रुपैयाँले घटेर १ लाख ७ हजार ९ सय रुपैयाँ कायम भएको छ । भने, तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो...

रूख काटेको आरोपमा पक्राउ परेका वडाध्यक्षसहित चार जना एक–एक लाख धरौटी बुझाएर छुटे

काठमाडौं । सल्लाका ३५ वटा रूख काटेको उजुरीपछि पक्राउ परेका वडाध्यक्षसहित चार जना जनही एक–एक लाख धरौटी बुझाएर छुटेका छन्।
रूकुम पश्चिमको चौरजहारी नगरपालिका– ११ का वडाध्यक्ष तुल्से वलीसहित चार जना जिल्ला अदालतको आदेशपछि...

एसियाली खेलकुद : क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग भिड्ने

काठमाडौं । १९ औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले भारतसँग भिड्ने भएको छ ।
नेपालले मंगलबार सेमिफाइनल प्रवेशका लागि भारतीय टोलीसँग खेल्नेछ । नेपालले हालैमात्र एसिया कपमा भारतसँग खेलेको थियो ।...