Latest Articles

कर्णाली प्रदेश अधिवेशन : मतगणनास्थलमा तोडफोड र नाराबाजी

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनको मतगणनास्थलमा तोडफोड र नाराबाजी भएको छ ।
जारी मतगणनाका क्रममा अनेरास्ववियुका कार्यकर्ताले तोडफोड र नाराबाजी गरेका हुन् । तोडफोडबाट सुर्खेत सिटी हल प्रवेशद्वारका सिसा फुटेका...

एमाले गण्डकी अधिवेश : अध्यक्ष ओली किन गएनन् त ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गण्डकी प्रदेश अधिवेशनमा अनुपस्थित भएका छन् ।
सोमबार बिहानभर पोखरामा वर्षा भएपछि नआएका अध्यक्ष ओलीले मौसम खुले पनि अन्तिममा नआउने निधो गरेका हुन् । अध्यक्ष ओलीले किन नआउने...

गण्डकी प्रदेशमा ६० गर्भवती र सुत्केरी हवाई उद्धारबाट लाभान्वित

काठमाडौं । गण्डकी प्रदेशमा हालसम्म ६० जना महिला हवाई उद्धार सेवाबाट लाभान्वित भएका छन् । प्रदेश सरकारले जटिल स्वास्थ्य अवस्था भएका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरी सुविधासम्पन्न अस्पतालमा उपचार सेवा प्रदान गर्ने गरी...

मनसुन लम्बियो: काटेको धान छ भने भित्राइहालौं, काट्ने बेलाको धान छ भने नकाटौं

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न आग्रह गरेको छ।
सामान्यतः अक्टोबर-२ देखि मनसुन बाहिरिने गरेको भए पनि यसपालि अझै मनसुन...

वाणिज्य सचिव मधु मरासिनीसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । वाणिज्य सचिव मधु मरासिनीसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सचिव मरासिनीसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका अध्यक्ष र कार्यकारी निर्देशकविरुद्ध नेशनल...

१० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । स्रोत नखुलेको १० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ परेका छन् ।
ठमेलको ज्याठामा स्कूटरमा लुकाएर ल्याएको १० लाख रुपैयाँसहित भारतीय नागरिकलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले...

आन्दोलनरत डाक्टरहरू गौशाला प्रहरी चौकी घेर्न गएपछि…

काठमाडौं । आन्दोलनरत डाक्टरहरू काठमाडौंको गौशालास्थित चौकी घेर्न गएका छन्।
सिनामंगलस्थित केएमसी अस्पतालका एक जना डाक्टरमाथि आइतबार कुटपिट भएपछि अस्पतालमा कार्यरत डाक्टरहरू आन्दोलनमा छन्।
आइतबार दिउँसो ओपिडीमा आएका एक...

राष्ट्रपति पौडेलले रवि लामिछानेलाई भने : मन्त्रिपरिषदबाट पास भएको विषयलाई राष्ट्रपतिले इन्कार गर्न सक्ने व्यवस्था छैन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सबै प्रक्रिया पुरा गरेर मन्त्रिपरिषदबाट पास गरी ल्याएको विषयलाई राष्ट्रपतिले इन्कार गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको स्पष्ट पारेका छन् ।
संविधान दिवसका अवसरमा बाँकी...

नेपालसँग खेल्ने भारतको टोली यस्तो छ

काठमाडौं नेपालले १९ औं एसियाली खेलकुद (एसियाड) को पहिलो क्वाटरफाइनल खेलमा भारतसँग खेल्ने भएको छ । नेपाल र भारतबीचको खेल मंगलबार बिहान ६स्४५ मा सुरु हुनेछ । भारत एकदिवसीय विश्वकपको कारण एसियाडमा दोस्रो रोजाईको टोली पठाएको छ ।...

भैँसीको पेट चिरेर साढे दुई तोला सुनको मंगलसूत्र निकालेपछि…

काठमाडौं । भारतको महाराष्ट्रस्थित वशिम जिल्लामा भैँसीको पेट चिरेर साढे दुई तोला सुनको मंगलसूत्र निकालिएको छ । भैँसीले दाना खाने क्रममा मंगलसूत्र पनि निलेपछि सल्यक्रिया गरेर निकालिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्...