Latest Articles

मौलाउँदै भ्रष्टाचार : एक वर्षमा १ सचिव, १० सहसचिवसहित २१५ अधिकृत अख्तियारको फन्दामा

काठमाडौं । गत आर्थिक वर्षमा १ सचिव र १० सहसचिवसहित २ सय १५ अधिकृतस्तरका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तथ्यांकअनुसार आर्थिक वर्ष ०७९/८० मा एक सचिव, १० सहसचिव, ५८ उपसचिव र...

असोज–मङ्सिरका लागि ८ नाउर, बँदेल र ४ झारलको सिकार अनुमति

काठमाडौं । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकारयाम सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पहिलो सिकारयाम असोज–मङ्सिरका लागि आठ नाउर र चार झारलको सिकार गर्न अनुमति...

प्रधानमन्त्री र एमसीसीकी प्रमुखबीच भेटवार्ता, के भयो त कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत (सीईओ)  एलिस अलब्राइटले भेटवार्ता गरेकी छन् ।
मंगलवार नेपाल भ्रमणमा रहेकी उनले...

आज मङ्गलबार पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज मङ्गलबार सुनको भाउमा थप गिरावट आएको छ । आज सुनको भाउ एक हजार तीन सय रुपैयाँले घट्दा चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मङ्गलबार छापावाल सुन प्रति तोला एक लाख ६ हजार ६...

मणिपाल अस्पताल तोडफोड गर्ने थप एकजना पक्राउ

काठमाडौं। गत ८ गते लमजुङबाट उपचारका लागि ल्याइएकी सुकमाया दुराको मृत्युपछि चिकित्सक कुटपिट प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।
सुकमायाको मृत्युपछि उत्पन्न तनावमा अस्पताल तोडफोड गरेको आरोपमा ‘छावा’ भनेर चिनिने सुशील...

भोलिदेखि नेपालमा चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

काठमाडौं । नेपालमा चट्याङ र यसको रोकथामका विषयमा भोलिदेखि तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।
ललितपुरमा हुने सम्मेलनमा नेपाललगायत विभिन्न देशका विज्ञसहित एक सय जनाको सहभागिता रहने छ । सम्मेलनमा ४४ जनाले शोधपत्र...

एसियाली खेलकुद : नेपाल भारतसँग २३ रनले पराजित, क्वार्टरफाइनलमै टुंगियो यात्रा

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपाल २३ रनले पराजित भएको छ । जीतका लागि नेपालले दुई सय तीन रनको लक्ष्य पाएको नेपालले मात्र ९ विकेटको क्षतिमा १ सय ७९ रन मात्र बनाउन...

भारतविरुद्ध २ सय ३ रनको लक्ष्य पछ्याएको नेपालका दुवै ओपनर आउट, ६२ रनमा २ विकेट गुमाएपछि दबाबमा

काठमाडौं। १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतविरुद्ध २ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले ६२ रन जोड्दा दोस्रो विकेट गुमाएको छ।
कुशल भुर्तेल २८ रनमा आउट भए। नेपालले ९ ओभरमा २ विकेट गुमाएर ६२ रन...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। साथै नेपालमा हाल भारतको दक्षिण–पश्चिम बिहार र उत्तर छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून...

एसियन खेलकुद : केहिबेरमा नेपाल र भारत भिड्दै, कस्ले मार्ला बाजी ?

काठमाडौँ । नेपालले चीनमा जारी १९औं एशियन गेम्स अन्तर्गत क्रिकेटको क्वाटरफाइलमा आज भारतको सामना गर्दै छ । चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा हुने यो खेल आज विहान नेपाली समय अनुसार ६ : ४५...