Latest Articles

बझाङ केन्द्रबिन्दु बनाएर शक्तिशाली भूकम्प

काठमाडौं । पश्चिम नेपाल भूकम्पको कम्पनले हल्लिएको छ । बझाङका दुई स्थानमा लगातार दुई शक्तिशाली भूकम्पका झट्का महसुस गरिएको छ । पहिलो भूकम्पको तालकोट गाउँपालिका आसपास केन्द्रबिन्दु बनाएर गएको थियो । दोस्रो चैनपुर आसपास...

चिकित्सकसँग भएको सम्झौता अक्षरश: कार्यान्वयन गर्न गगन थापाको माग

काठमाडौं । नेपाली कांग्रेसका महामनत्री गगन थापाले चिकित्सकसँग भएको सम्झौता अक्षरश: कार्यान्वयन गर्न माग गरेका छन् ।
आजको संसद बैठकमा बोल्दै उनले सम्झौता भएको २४ घण्टा पनि नपुग्दै फेरि आक्रमण भएको भन्दै थापाले सम्झौता...

शून्य समयमा सांसदहरूको प्रश्न : महँगी, कालोबजारीले आकाश छुँदा सरकार के हेरेर बसिरहेको छ ?

काठमाडौँ । सांसदहरूले चाडबाडको मुखमा महँगीले आकाश छोएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्ने अधिकांश सांसदहरूले महँगी, कालोबजारी र भ्रष्टाचारले जनताको ढाड सेक्दा...

ओलीको आक्रोश : मुस्कान खातुनमाथि एसिड आक्रमण गर्नेलाई किन छाडियो

काठमाडौं । मुस्कान खातुनलाई एसिड आक्रमण गर्ने व्यक्तिलाई छाडेकोमा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले आक्रोश पोखेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले एसिड पीडित मुस्कान अझै उपचारमा...

सरकारले क्रिकेट खेलाडीलाई पुरस्कार दिन बिर्सियो: असिम शाह

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले सरकारले खेलाडीहरूलाई पुरस्कार दिन बिर्सेको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले खेलाडीहरूलाई सरकारले आश्वासन दिएको तर पुरस्कार रकम...

अरनिको राजमार्गको नाम बदलियोस्, मान्छे कच्याककुचुक अन्तर्राष्ट्रिय राजमार्ग राखियोस् : गोकुल बाँस्कोटा

काठमाडौं ।  नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले अनशन बस्ने चेतावनी दिएका छन् । धुलिखेलदेखि खावासम्मको बाटो नबनेको भन्दै उनले अनशनकाे चेतावनी दिएका छन् ।
संसद बैठकमा उनले भने, ‘अरनिको राजमार्गको नाम बदलियोस् । मान्छे...

गोरू मार्न लागेको अवस्थामा चार जना पक्राउ

काठमाडौं । डोल्पामा भरुवा बन्दुक र घरेलु हतियार सहित चार जना पक्राउ परेका छन् । काईके गाउँपालिका-४ रिवाबाट भरुवा बन्दुक १ थान, खुकुरी २ थान, बन्चरो १ थानसहित सोही ठाउँ बस्ने ५२ वर्षीय हरिलाल बिक समेत ४ जना सोमबार साँझ प्रहरीले...

मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ जस्ता डिजिटल वित्तीय सेवा प्रयोग गर्न नेपाल राष्ट्र बैंकको सुझाव

काठमाडौं । आउँदै गरेको चाडपर्वमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेट जस्ता डिजिटल वित्तीय सेवा प्रयोग गर्न नेपाल राष्ट्र बैंकले सुझाव दिएको छ ।
राष्ट्र बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेट जस्ता डिजिटल वित्तीय...

हिन्दु र मुस्लिम समुदायबीच तनाव बढेपछि नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु

काठमाडौं । हिन्दु र मुस्लिम समुदायबीच तनाव बढेपछि नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु लागेको छ ।
ओमकार परिवारले निकालेको शान्तिपूर्ण प्रदर्शनमा सिसा प्रहार भएपछि भिड तितरबितर भई धार्मिक दंगाको स्थिति उत्पन्न हुँदा जिल्ला...

दोलखाबाट ११ किलो सुन बरामद, चिनियाँ नागरिकसहित ३ जना पक्राउ

काठमाडौं । दोलखामा बरामद गरेको ११ किलो सुन प्रकरणमा चिनियाँ नागरिकसहित ३ जना पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले सोमबार र मंगलबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरेको एसपी नवराज...