काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षकहरूलाई राजनीतिबाट अलग राख्नैपर्ने अवस्था रहेको बताएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रस्तावित विद्यालय शिक्षासम्बन्धी विधेयक २०८० का विषयमा...
Latest Articles
काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक ३३.२० अंकले घटेको छ।
यसदिन नेप्से १.६५ प्रतिशतले घटेर १९७१.१० बिन्दुमा बन्द भएको छ।
आइतबार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही...
काठमाडौं । प्रतिनिधिसभामा विद्यालय शिक्षा विधेयक २०८० पेश भएको छ। आइतबार बसेको संसद बैठकमा शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विधेयक प्रस्तुत गरेका हुन्।
विद्यालय शिक्षा विधेयक संसदमा दर्ता भएसँगै...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघ र चीनको भ्रमण सफल भएको दाबी गरेका छन् । भ्रमणबारे सदनलाई जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले समग्रमा दुवै भ्रमण सफल भएको बताए ।
उनले भने, ‘चीनको...
काठमाडौं । आइतबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता हुने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मूल्य वृद्धि फिर्ता लिन निर्देशन भएपछि आइतबार राति १२ बजेदेखि लागु हुने गरी वृद्धि...
काठमाडौं। सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका चिकित्सकमाथि आक्रमण भएको छ। आइतबार बिहान ओपीडीमा बिरामी जाँच गराइरहेका चिकित्सक डा।मनिष खड्कामाथि आक्रमण भएको हो।
बिरामीलाई समयमै जाँच नगरेको भन्दै बिरामीका आफन्तले...
काठमाडौँ । सरकारले सुन तस्करी प्रकरणको छानबिनका लागि चार सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । भर्खरै सम्पन्न मन्त्रिपरिषद्को आकस्मिक बैठकले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा आयोग गठन...
काठमाडौं । सरकारले खाना पकाउने ग्याससहित इन्धनमा बढाइएकाे मूल्य फिर्ता लिने भएकाे छ । आज बसेकाे मन्त्रिपरिषद् बैठकले नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुनेगरी बढाएकाे इन्धनकाे मूल्य फिर्ता लिने निर्णय गरेकाे हाे...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आयाल निमगमाथि प्रश्न उठाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कर्मचारीलाई सधैं बोनस बाँड्ने निगम कसरी घाटामा जान्छ भन्दै प्रश्न गरे ।
उनले भने, ‘आयल निगम...
काठमाडौं । नेपालका समर्पण लामाले भारतको टेलिभिजन रियालिटी शो ‘इन्डियाज बेस्ट डान्सर’ सिजन ३ को उपाधि जितेका छन् । शनिबार रातीको ग्राण्ड फिनालेमा ट्रफी चुम्दै उनले १५ लाख भारु र उनका नृत्य निर्देशक भावना खन्डुजाले ५ लाख भारु...
