Latest Articles

फुर्सदिलो चीन घुमाई पछि प्रधानमन्त्री नेपाल फर्के

काठमाडौं । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल त्यहाँबाट सिँधै चीन भ्रमण हिंडे । चीनमा साताव्यापी भ्रमण गरे फुर्सदिलो प्रधानमन्त्रीका रुपमा । सो भ्रमण सकेर आज...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन बरामद हुने क्रम अझै रोकिएको छैन । त्रिभुवन विमानस्थलबाट झण्डै तीन किलोग्राम सुनसहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा फिलिपिनी नागरिक रहेको प्रहरीले जनाएको छ...

क्रिकेटर भीम सार्कीका बुबा भन्छन् : भीमले खेलमा गरेको मेहेनतले परिवारमा पनि सुखद् परिर्वतन ल्याइदियो

काठमाडौं । क्रिकेटर भीम सार्कीका बुबा वीरभानले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरीयामा साहुजनको जमिन अधियाँमा लिएर साढे तीन दशक कमाए।
दलित परिवार, त्यहीमाथि जहान परिवारको जीविका चलाउन साढे तीन दशक अधियाँमा जमिन लिएका ५५...

आजबाट पितृ पक्ष अर्थात् सोह्र श्राद्ध शुरु, पितृऋणबाट मुक्त हुने विश्वास

काठमाडौं । आजबाट विधिवत सोह्रश्राद्ध शुरु भएको छ।
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरू हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत शुरु भएको हो।
आजबाट काठमाडौं उपत्यकाका पशुपतिनाथ, गोकर्णेश्वर आदि मन्दिर...

आजको मौसम : यी प्रदेशमा बर्षको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। साथै बंगालको खाडीको उत्तर पश्चिम भागमा न्यूनचापीय क्षेत्र अवस्थित छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशको कोशी...

करिब १२० किलो गाँजा बोकेको गाडी र मोटरसाइकलसहित ६ जना प्रहरीको नियन्त्रणमा

गाँजा बोकेको गाडी र मोटरसाइकलसहित ६ जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका-१ स्थित चतरापुल नजिकै बराहक्षेत्र जाने सडकखण्डबाट शुक्रबार सशस्त्र प्रहरीले करिब १२० किलो गाँजा...

यसपालि मनसुन ढिला बाहिरिने भएकाले अझै ३/४ दिन पानी पर्ने

काठमाडौं । मौसम पूर्वानुमान् महाशाखाले यसपालि मनसुन बाहिरिन केही समय लाग्ने बताएको छ।
महाशाखाले विशेष बुलेटिन जारी गर्दै मनसुन बाहिरिने औसत मिति अक्टोबर २ भएपनि यसपालि केही दिन ढिला हुने जानकारी दिएको हो।
हाल बंगालको खाडीको...

मणिपाल अस्पतालमा तोडफोड गरेको आरोपमा थप ७ जना पक्राउ

पोखरा । पोखराको मणिपाल शिक्षण अस्पतालमा गत ८ गते भएको तोडफोडमा संलग्न भएको आरोपमा थप ७ जना पक्राउ परेका छन् ।

शुक्रबार राति न्युरोडबाट सुजित मुल्मी, मनिष थापा, अविनाश गुरुङ, अरुण, नितेश, विवेक र प्रदीप गुरुङलाई पक्राउ गरिएको...

अभिनेता अनमोल केसी नर्भिक अस्पताल भर्ना

काठमाडौं । अभिनेता अनमोल केसी नर्भिक अस्पताल भर्ना भएका छन् ।

आपराधिक विस्वासघातको आरोपमा आज दिउँसो साँगाबाट पक्राऊ परेका केसीको स्वास्थ्यमा अचानक समस्या आएपछि अस्पताल भर्ना गरिएको उनी निकटस्थ स्रोतले बतायो ।

‘रावायण’...

एमालेको बागमती अधिवेशन अध्यक्षमा ढुंगेल निर्वाचित, अरु पदमा ककसले जिते ?

काठमाडौं । नेकपा एमाले वागमती प्रदेश कमिटीको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित भएका छन् ।
शुक्रबार राति सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार ६९६ मत प्राप्त गरी ढुंगेल पहिलो अधिवेशनका निर्वाचित अध्यक्ष बनेका हुन्...