काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जबाट दुईवटा गैँडा पुष्पा र अञ्जली आज कोसीटप्पु वन्यजन्तु आरक्षमा पठाइएको छ । दुई गैँडालाई छुट्टाछुट्टै खोरमा राखेर कोसी पठाइएको हो ।
निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार आज बिहान...
Latest Articles
काठमाडौं । युक्रेनले रूसी सेनाको क्रिमियास्थित कार्यालयमा आक्रमण गरेका त्यहाँका प्रमुखसहित ३५ जना सैनिक कमाण्डरलाई मारेको दाबी गरेको छ।
द न्युयोर्क टाइम्सका अनुसार युक्रेनको स्पेसल अप्रेसन फोर्सले गत शुक्रबार गरिएको...
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले दशैँ र तिहारमा बजारमा हुने कृत्रिम अभाव र कालोबजारी रोक्न निरन्तर बजार अनुगमन गर्ने बताएका छन् ।
मंगलवार नेपाल एलपी ग्याँस उद्योग संघको २८ औँ वार्षिक साधारण सभालाई...
काठमाडौं । राहत शिक्षकहरूले सिठ्ठी फुकेर प्रदर्शन गरेका छन्।
काठमाडौंको माइतीघर मण्डलमा राहत शिक्षकहरूले मंगलबार सिठ्ठी फुकेर प्रदर्शन गरेका हुन्।
उनीहरूले सोमबार सडकमै सुतेर विरोध जनाएका थिए।
सरकारले संसदमा दर्ता गरेको...
काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले निगमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारीमा रहेको बताएका छन् ।
मंगलबार नेपाल एलपी ग्याँस उद्योग संघको २८औँ वार्षिक साधारणसभामा बोल्दै कार्यकारी...
काठमाडौं । वाणिज्य विभागले टोखाको एक पानी उद्योगलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ ।
बजार अनुगमनका क्रममा उद्योगमा कैफियत देखिए पछि जरिवाना गरिएको विभागले जनाएको छ ।
नियमित बजार अनुगमनका क्रममा अनुगमन टोलीलले फ्याक्ट्रीमा...
काठमाडौँ । टर्की पठाइदिन्छु भन्दै १ करोड रुपैयाँभन्दा बढी ठग्ने एक युवती पक्राउ परेकी छिन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को टोलीले पोखरा महानगरपालिका-५ लेखनाथ टोलकी सुरुची भुजेललाई गत ६ गते पक्राउ...
काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष पनि आगामी दशैंका लागि प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । घटस्थापना आसपासदेखि नयाँ नोट वितरण सुरु गर्ने राष्ट्र बैंकको तयारी छ ।
राष्ट्र बैंकले...
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँ महानगरबाट गरिबलाई नभइ गरिबी लखेट्नु पर्ने बताएका छन्। फुटपाथ (सडक) व्यापार हाम्रो परम्परागत नेवारी व्यापार संस्कृतिको अंश पनि रहेको भन्दै उनले असन, इन्द्रचोक...
कुटाइ खाने कहिलेसम्म, डाक्टर कुट्न पाइँदैन भन्दै माइतीघरमा प्रदर्शनरत चिकित्सक र प्रहरीबीच धकेलाधकेल
काठमाडौँ । माइतीघरमा प्रदर्शनरत चिकित्सक, स्वास्थ्यकर्मी र प्रहरीबीच धकेलाधकेल भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात भएको विरोधमा मंगलबार चिकित्सकहरूले माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका...
