Latest Articles

नेताहरूलाई चढाउन चिकित्सकहरूले पाएको हवाई टिकट खोसिएपछि अलपत्र परेका चिकित्सकहरुलाई लिन मन्त्री किराँतीले पठाए अर्को जहाज

काठमाडौं । मुगुको ताल्चा विमानस्थलमा अलपत्र परेका चिकित्सकहरुलाई लिनको लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको निर्देशनमा नेपाल वायु सेवा निगमको जहाज पठाइएको छ।
यसअघि नेकपा (माओवादी केन्द्र) का...

जिप दुर्घटना हुँदा १३ जना घाइते

काठमाडौं । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा तेह्र जना यात्रु घाइते भएका छन् । पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङ्गेको भित्री सडकमा मे १ ज २१८६ नम्बरको जिप मङ्गलबार बिहान दुर्घटना हुँदा...

आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । मङ्गलवार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
आज बजारमा छापावाल सुन तोलामा ४ सयले घटेर १ लाख ११ हजार ८ सय रुपैयाँ कायम भएको छ । भने, तेजाबी सुन प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस दिन चाँदीको...

पाकिस्तान र न्युजिल्यान्डको खेल दर्शकविहीन रङ्गशालामा खेलाइने

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको १३औँ संस्करण अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा आयोजना हुँदै छ । विश्वकपको मिति नजिकिँदै गर्दा प्रतियोगिताका सहभागी राष्ट्रहरू अन्तिम तयारीमा व्यस्त छन् ।
विश्वकप सुरु हुनुअघि...

चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्दै, उच्च क्षमताको प्रसारण लाइन निर्माणमा समझदारी

काठमाडौं । नेपाल र चीनबीच बिजुली आदान– प्रदानका लागि उच्च क्षमताको प्रसारण प्रणाली निर्माण हुने भएको छ । नेपालतर्फ यसअघि नै सम्पूर्ण अध्ययन भइसकेको र निर्माणमा जान ठिक्क भइसकेको रसुवागढी–केरुङ प्रसारण लाइन चीनतर्फ पनि...

१९औं एसियाड खेल अन्तर्गत तेक्वान्दोमा ३ खेलाडी पराजित

काठमाडौं । १९औं एसियाड अन्तर्गत चौथो दिन मंगलबार नेपाली तेक्वान्दो खेलाडीको खराब प्रदर्शनले निरन्तरता पाउँदा तीन खेलाडी पराजित भएका छन् ।
पदक जित्ने आशा गरिएको तेक्वान्दोबाट आधाभन्दा बढी खेलाडीको प्रतिस्पर्धा सकिंसक्दा...

बिगत केहिदिन देखि उभिएर विरोध जनाएरहेका अभियन्ता ईः भेट्न पुगिन् उपमेयर सुनीता डंगोल

काठमाडौं । फुटपाथ व्यवसायीलाई अमानवीय तरिकाले हटाइएको विरोधमा उभिएर विरोध जनाएरहेका अभियन्ता ईःलाई भेट्न काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोल पुगेकी छन्।
उपमेयर डंगोल केही बेरअघि अभियन्ता ईःलाई भेट्न राष्ट्रिय...

सन्दीपलाई मनाएरै छाडे पारसले, एसियन गेम्सका लागि आज चीन उड्दै सन्दीप

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने एसियन गेम्सका लागि आज चीनतर्फ प्रस्थान गर्ने भएका छन् । उनको साढे १२ बजेको फ्लाइट छ ।
तीन दिनअघि नै नेपाली टीम एसियाडका लागि प्रस्थान गर्दा सन्दीप आफ्नो मुद्दाको पेशीका कारण रोकिनुपरेको...

भाइरल ज्वरोका मारण पुरै गाउँका मानिस बिरामी , दुई जनाको मृत्यु

काठमाडौं । खप्तड छेडेदह गाउँपालिका–२ जयवागेश्वरीको माटेसागुमा भाइरल ज्वरोले दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सो वडाकी ४९ वर्षीया सौरादेवी बुढा र ६२ वर्षीय कुलबहादुर शाही रहेको स्थानीय दीर्घबहादुर शाहीले जानकारी...

इन्द्रजात्रामा २० जना बिदेशी पाहुनालाई जात्रा हेर्न निमन्त्रणा

काठमाडौं। काठमाडौं महानगरपालिकाले काठमाडौंको ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा भगिनी सम्बन्ध भएका विभिन्न देशका २० जना बिदेशी पाहुनालाई जात्रा हेर्न आमन्त्रण गरेको छ।इन्द्रजात्राका सन्दर्भमा सोमबार काठमाडौँमा...