काठमाडौँ । विद्यालय स्तरमा कक्षा १ देखि ५ सम्म प्राथमिक तहको शिक्षक हुनका लागि स्नातक तह उत्तीर्ण हुनुपर्ने व्यवस्थाको प्रस्ताव गरिएको छ । सरकारले संसद्मा दर्ता गरेको ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न...
Latest Articles
काठमाडौं । त्रिभुवन विमानस्थलबाट ६० किलो सुन तस्करी भएको प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ५० जनालाई प्रतिवादी बनाएको छ।
उक्त घटनाको अनुसन्धान सकेर बुधबार जिल्ला सरकारी वकिलको कार्यालयलाई...
काठमाडौं । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रतिनिधिसभामा दर्ता भएको छ।
बुधबार शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले उक्त विधेयक प्रतिनिधिसभामा दर्ता गरेको हो।
संसदमा दर्ता भएको सो...
काठमाडौं। ६० केजी सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले ५० जनालाई प्रतिवादी बनाउन जिल्ला सरकारी वकिल कार्यालयलाई राय दिएको छ ।
सीआईबीका अनुसार हालसम्म २३ नेपाली र ९ विदेशी पक्राउ परेका छन् ।
१४ विदेशी र ४ नेपाली...
काठमाडौं । आज बुधबार तय गरिएको प्रतिनिधि सभाको बैठक स्थगति भएको छ ।
मंगलबार हृदयघातका कारण संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका भएपछि संसद बैठक स्थगित भएको हो ।
दिवंगत नेम्वाङको आज...
काठमाडौं । सुनका गरगहना चोरी गरेको अभियोगमा कास्की प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पर्सागढी नगरपालिका २, घर भइ हाल पोखरा १२ बस्ने २२ वर्षीया शिवदेवी चौधरी पक्राउ परेकी छन् । यस्तै चोरीका गहना...
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङ काठमाडौं आइपुगेका छन् । अष्ट्रेलियामा रहेका उनी बुबाको निधन भएको खबर पाएलगत्तै स्वदेश फर्किएका हुन् ।
नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ...
काठमाडौं । नेपाली बजारमा बुधबार सुन–चाँदीको भाउ घटेको छ।
अघिल्लो दिन अर्थात् मंगलबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला आठ सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११...
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा असोज १ गते अन्तिम सुनुवाइ हुने भएको छ । बसाइसराई गरी गएको स्थानबाट कागजात आएपछि असोज १ गतेका लागि पेसी तोकिएको हो ।
सन्दीप लामिछानेका कानुन व्यवसायी...
काठमाडौं । नेपाल सरकार र विभिन्न राजनीतिक दल वा समूहसँगको सम्झौता अनुसार अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने केही नेपाल ऐन संशोधन विधेयकको व्यवस्था हटाउन बहुसङ्ख्यक दलहरू एकै स्थानमा उभिएका छन् । नेकपा (माओवादी केन्द्र)...
