Latest Articles

मुकुन्द रिजालको निधनपछि काठमाडौं १६ मा कार्यवाहक अध्यक्षको जिम्मेवारी महर्जनलाई

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ को कार्यवाहक अध्यक्षको जिम्मेवारी पुष्प महर्जनलाई दिइएको छ ।
सोमबार भएको प्रमुखस्तरीय निर्णयबाट उनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको महानगरले जनाएको छ ।
सोमबार नै वडा...

सुवास नेम्वाङको पार्थिव शरीर एमाले केन्द्रीय कार्यालय च्यासलमा

काठमाडौं । संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ । नेम्वाङको सोमबार बिहान निधन भएको थियो ।
पार्टी केन्द्रीय कार्यालयमा...

सुन तस्करी प्रकरण : अनुसन्धान अन्तिम चरणमा, प्रतिवेदन बुझाउने सिआइबीको तयारी

काठमाडौं ।  ६० किलो सुन प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान सकेर सरकारी वकिल कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको हो।
प्रहरी प्रवक्ता प्रहरी...

तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने एमालेको निर्णय

काठमाडौं । नेकपा (एमाले) ले पार्टी उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा सबै कार्यालयको झण्डा तीन दिनसम्म झुकाउने निर्णय गरेको छ ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मङ्गलबार बिहान...

हत्या आरोपमा ७२ वर्षीय वृद्ध पक्राउ

काठमाडौं । काठमाडौंमा हत्या गरेको आरोपमा ७२ वर्षीय वृद्ध पक्राउ परेका छन्।
मकवानपुर हेटौंडा उपमहानगरपालिका घर भई काठमाडौं महानगरपालिका-८ गौशला बनकालीस्थित मानव सेवा कल्याण आश्रममा बस्ने ७२ वर्षीय जगतबहादुर तामाङ पक्राउ...

एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार विश्वकर्माको निधन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य शंकर विश्वकर्माको निधन भएको छ । ५९ वर्षीय विश्वकर्माको गएराति ह्दयघातका कारण निधन भएको नेकपा एसका नेता दिलु पन्तले जानकारी दिइन् ।
शौचालय गएर आएपछि सुतेका...

आज घोडाघोडी नगरपालिकामा शोक बिदा

काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिकाको पशु सेवा शाखाका प्रमुख छत्रा रावत न्यूरेको निधन भएको छ ।
४८ वर्षीया न्यूरेको नगरपालिका–१ सुखड स्थित आफ्नै घरमा राति करिब साढे २ बजेपछि निधन भएको इलाका प्रहरी कार्यालय सुखडले जानकारी...

आज सुनको भाउ स्थिर, चाँदी बढ्यो

काठमाण्डौ । सुनको भाउ आज स्थिर छ ।
सुन आज हिजो जस्तै तोलाको एक लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको भाउ भने पाँच रुपैयाँले बढेर तोलाको एक हजार चार सय पाँच रुपैयाँमा...

खानका लागि थप बिरयानीका माग्दा रेस्टुरेन्टमा बहस, ग्राहकको कुटी कुटी हत्या

काठमाडौं । बिरयानीका लागि अतिरिक्त राइता माग्दा एक व्यक्तिले ज्यान गुमाउनु परेको छ । भारतको तेलंगनाको हैदराबादस्थित एक रेस्टुरेन्टमा ग्राहकले बिरयानीका लागि अतिरिक्त राइता माग्दा विवाद सुरु भयो । विवाद यतिसम्म बढ्यो कि...

नेम्वाङको पार्थिव शरीर टिचिङबाट एमाले केन्द्रीय कार्यालय ल्याइँदै

काठमाडौं । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर त्रिवि शिक्षण अस्पतालबाट निकालिएको छ । उनको पार्थिव शरीर नेपाली सेनाको टोलीले नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल ल्याउँदै छ ।...