काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखाको पश्चिमी भू–भाग सरदर स्थानको उत्तरतिर अवस्थित छ र पूर्वी भू–भाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।
साथै बङ्गालको खाडीको उत्तर–पश्चिम र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको...
Latest Articles
मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो : केपी ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई हितैषी मित्र र सुख दुःखको साथीका रूपमा स्मरण गरेका छन्।
नेम्वाङको निधनपछि सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष...
काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिकामा कार्यरत १० कर्मचारीलाई भ्रष्टाचारको मुद्दा लागेपछि नगरपालिकाको प्रशासनिक काम प्रभावित बनेको छ ।
पालिकाको प्रशासन शाखाका मुख्य कर्मचारीलाई नै मुद्दा लागेपछि नगरपालिकाको कामकाज...
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गए राति आकस्मिक निधन भएपछि पार्टी महासचिव शंकर पोखरेल नेतृत्वको टोली आजै भ्रमणका सबै कार्यक्रम रद्द गरी नेपाल फर्कनेभएको छ ।
भदौ २८ गतेसम्म चीन भ्रमणमा रहको सो टोली...
काठमाडौँ । कांग्रेस महामन्त्री गगन थापाले एमाले उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको असामयिक निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् ।
महामन्त्री थापाले संविधान सभा अध्यक्ष हुँदा संविधान निर्माणमा सहमति र...
काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरको खेलमा पाकिस्तानले भारतसँग लज्जास्पद हार ब्यहोरेको छ।
भारतले यो खेलमा पाकिस्तानलाई २ सय २८ रनको फराकिलो अन्तरले पराजित गर्यो । ३५७ रनको लक्ष्य पछ्याएको पाकिस्तान ३२ ओभरमा एक सय...
काठमाडौं । सोमबार राति निधन भएका संविधान सभा अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि बुधबार हुने भएको छ।
उनका दुबै छोरा विदेशमा रहेका कारण उनको अन्त्येष्टि भोलिमात्र गर्न लागिएको हो।
नेम्वाङका...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको असामयिक निधनले आफू मर्माहत भएको बताएका छन्।
सामाजिक सञ्जाल एक्समा स्टाटस लेख्दै प्रधानमन्त्री प्रचण्डले नेम्वाङप्रति भावपूर्ण...
काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधनसँगै ‘ एमालेले अभिभावक गुमाएको बताएका छन्।
नेम्वाङको निधनबाट एमालेको मियो ढलेको बताउँदै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज हाम्रो...
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनले नेपाली राजनीतिक क्षेत्र मर्माहत भएको छ ।
संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङको गएराति अकस्मात निधन भएको हो । हृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल पुर्याइएका...
