Latest Articles

नेम्वाङको अप्रत्यासित निधनले मर्माहत र स्तब्ध भएको छु : शेरबहादुर देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् ।
सामाजिक सञ्जाल...

श्रद्धाञ्जलीका लागि नेम्वाङको पार्थिव शरीर आज र भोलि पार्टी कार्यालयमा राखिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा सांसद सुवास नेम्वाङको पार्थिव शरीर आज र भोलि (मंगलबार र बुधबार) पार्टी कार्यालयमा राखिने भएको छ।
भोलि अपाराह्नपख मात्रै अन्तिम संस्कार हुने इलाम १ का सांसद महेश बस्नेतले जानकारी दिए।...

सुवास नेम्वाङको निधनले स्तब्ध छु : राष्ट्रपति पौडेल

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् । उनले नेम्वाङप्रति श्रद्धाञ्जली दिँदै परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।
तत्कालीन...

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ ।
राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा...

अल्लु अर्जुन र रश्मिकाको फिल्म ‘पुष्पा २’ को प्रदर्शन मिति तय

काठमाडौं । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन र रश्मिका मन्दानाको अभिनय रहने फिल्म ‘पुष्पा २’ को प्रदर्शन मिति तय भएको छ।
सोमबार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति तय गरेका हुन्। यो फिल्म सन्...

सहकारीका पूर्वअध्यक्ष सहित ७ जनाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जिबी) राईसहित ७ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्ला अदालत कास्कीबाट पूर्वअध्यक्ष जिबी राईसहित...

वर्षाका कारण रोकिएको भारत-पाकिस्तानबिचको खेल सुरु, ५० ओभरकै खेल हुने

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत वर्षाका कारण रोकिएको सुपर ओभरको भारत-पाकिस्तान भिडन्त केही बेरमा सुचारु हुने भएको छ । नेपाली समयअनुसार ४ बजेर ५५ मिनेटमा खेल सुरु हुनेछ । यसअघि आइतबार भारतले २४।१ ओभर ब्याटिङ गरेपछि...

मरेका ७ गाईसहित दुईजना पक्राउ

काठमाडौं । पाल्पाबाट अवैधरुपमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दुम्कीबास तर्फ ल्याउँदै गरेका सात गाई मरेका छन् ।
तस्करले अवैध रुपमा पाल्पाबाट पिकअप भ्यानमा कोचाकोच गरेर दुम्कीबास तर्फ ल्याउँदै गरेका गाई बाटोमै मरेको...

आज शेयर बजार उच्च अंकले बढ्यो

काठमाडौं । साताको दोस्रो दिन शेयर बजार उच्च अंकले बढेको छ ।
सोमबार शेयर बजार ४४.३० अंकले बढेर १९८६.९९ बिन्दुमा कायम भएको छ । यस दिन बजारमा ४७ लाख ४२ हजार ५११ कित्ता शेयरको खरिदबिक्री हुँदा १ अर्ब ५१ करोड ८३ लाख ४३ हजार ३९७...

एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई बर्खास्त गर्न माग गर्दै ४० प्रतिशत सदस्यले दिए निवेदन

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्न माग गरिएको छ।
एन्फामा आवद्ध ४९ सदस्य संघ तथा क्लबले अध्यक्ष नेम्वाङ र महासचिव राईलाई बर्खास्त गर्न माग गर्दै निवेदन दिएका...