काठमाडौं । कर्णाली प्रदेशको मुगु जिल्ला विद्युत्को राष्ट्रिय प्रणालीमा (ग्रिड) जोडिएको छ । नेपाल विद्युत प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मा भन्ने ठाउँमा ट्यापिङ गरी करिब ८५ किलोमिटर लाइन...
Latest Articles
काठमाडौं । पिपरा गाउँपालिका-१ ढेकहा चोकस्थित सोही गाउँपालिका-४ पिपरा टोल बस्ने रेखा महासेठको हार्डवेयर पसलमा विद्युत सर्ट भई आइतबार राति आगलागी हुँदा विभिन्न किसिमको हार्डवेयरको सामानहरू जलेर करिब २० लाख रूपैयाँ बराबरको...
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले १४ जनालाई पक्राउ गरेको छ ।
काठमाडौँको तारकेश्वर नगरपालिका-८ जरङ्खुबाट अवैध लागूऔषध गाँजा ३ सय ग्रामसहित सोही ठाउँ बस्ने ५४ वर्षीया उषा बस्नेत समेत ८...
काठमाडौं । ललिता निवास प्रकरणमा एक जना पक्राउ परेका अभियुक्तले धरौटी तिर्न नसकेपछि कारागार चलान भएका छन्।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार पक्राउ परेका १८ जनालाई नै रिहा गर्न आदेश दिएको थियो।...
काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले अब वीर अस्पतालबाट उपचार सेवा दिने भएका छन् । उनी एक साताअघि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा आबद्ध भएका हुन् ।
न्याम्समा डा. कोइराला भिजिटिङ प्रोफेसरका...
काठमाडौं । नेपालले सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिमयुक्त सूचीमा पर्नबाट बच्न एक वर्षको अवधि पाएको छ।
एसिया प्रशान्त समूह (एपिजी) ले सम्पत्ति शुद्धीकरण निवारणका सम्बन्धमा नेपालको कमी-कमजोरी औंल्याउँदै सुधार गर्न कम्तिमा एक...
काठमाडौं । सुनसरीको दुई छुट्टा छुट्टै स्थानमा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । सुनसरीको राम धुनी नगरपालिका–२ तित्रिवन टोलका गुलुम मन्सुरका १ वर्षीय छोरा अमर मन्सुर खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
उनी घर नजिकै रहेको...
काठमाडौं । नेपाली बजारमा सोमबार सनुचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ ।
यस दिन छापावाल सुन तोलाको एक लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार उक्त...
काठमाडौं । भारतमा ठूलो मात्रामा लागुऔषध ब्राउन सुगरसहित दुई नेपाली युवक पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा २१ वर्षीय प्रवीण माझी र २१ वर्षीय गङ्गाप्रसाद मगर रहेको भारतीय प्रहरीले जनाएको छ । झापा निवासी उनीहरूलाई भारतीय...
काठमाडौं । नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण फुटबल खेलआज हुँदैछ ।
खेल म्यानमारको यांगुनस्थित मैदानमा नेपाली समयअनुसार अपराह्न सवा चार बजे सुरु हुनेछ ।
शुक्रबार भएको पहिलो खेल गोलरहित बराबरी सकिएको थियो ।
पहिलो खेलमा...
