Latest Articles

एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई बर्खास्त गर्न माग गर्दै ४० प्रतिशत सदस्यले दिए निवेदन

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्न माग गरिएको छ।
एन्फामा आवद्ध ४९ सदस्य संघ तथा क्लबले अध्यक्ष नेम्वाङ र महासचिव राईलाई बर्खास्त गर्न माग गर्दै निवेदन दिएका...

प्रधानमन्त्री प्रचण्ड भन्छन् : पाँच वर्ष यही गठबन्धन चल्छ, ढुक्क हुनुहोस्

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ५ वर्षसम्म यही गठबन्धन चल्ने दाबी गरेका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले गठबन्धन टिक्ने...

उद्योगीहरुको बिजुलीको लाइन नकाट्न कुलमान घिसिङलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । ट्रंक लाइनको बक्यौता महशुल अशुल गर्न भन्दै १५ दिने सुचना जारी गरेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रधानमन्त्री पुष्पकमल दाहालले उद्योगको विद्युत लाइन नकाट्न निर्देशन दिएका छन्...

मलाई पद मात्रै खाएर बसिराखोस् भनेर नयाँ प्रकारका षड्यन्त्र र तिकडमहरू भइरहेका छन् : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको सुशासन अभियान रोक्न गम्भीर चलखेल भइरहेको बताएका छन् । उनले अहिले सरकारको भ्रष्टाचारविरोधी अभियान शिथिल बनाउन विभिन्न तिकडम भए पनि आफू उक्त अभियानबाट बिचलित...

सरकार भन्छ : क्रिकेट खेलाडीलाई पुरस्कार दिने पैसा छैन

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका सदस्यलाई दिने भनिएको पुरस्कार बापतको १७ लाख रुपैयाँ सरकारले अझै दिएको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै घोषणा गरेको पुरस्कार रकम समेत खेलाडीले पाएका छैनन् । पुरस्कारको...

सांस्कृतिक कार्यक्रममा कुटपिट, एक जना पक्राउ, घटनाबारे अनुसन्धान जारी

काठमाडौं । बाजुरामा वृक्षारोपण तथा सांस्कृतिक कार्यक्रममा कुटपिट भएको छ । जिल्लाको बुढिगंगा नगरपालिका–६ का राजकुमार नाथ र अछामका दर्शन शाहमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।
खप्तडछेडेदह...

भ्याली पब्लिक स्कुलमा पढ्ने १३ वर्षीय छात्रा मृत फेला, विद्यालयका प्रिन्सिपल र सञ्चालक पक्राउ

काठमाडौं । रुकुम पश्चिमको चौजहारी नगरपालिका–१ स्थित भ्याली पब्लिक स्कुलमा पढ्ने १३ वर्षीय छात्रा मृत फेला परेपछि प्रहरीले स्कुलकी प्रिन्सिपल र सञ्चालकलाई पक्राउ गरेको छ । आत्महत्या दुरुत्साहनको मुद्धा परेपछि स्कुलकी...

अमेरिकामा सबैभन्दा ठूलो आतंकवादी आक्रमण भएको दिन ‘सेप्टेम्बर ११’, के भएको थियो त ?

काठमाडौं । सन् २००१ को सेप्टेम्बर ११ अर्थात् २२ वर्षअगाडि आजकै दिन अमेरिकामा सबैभन्दा ठूलो आतंकवादी आक्रमण भएको थियो ।
त्यसबेला मङ्गलबारको दिन आत्मघाती आक्रमणकारीहरूले अमेरिकी यात्रुवाहक विमानहरूलाई अपहरण गरेर...

सुन तस्करी प्रकरणमा अनुसन्धान गरेको भन्दै विमानस्थल भन्सारका कर्मचारीले गरे सबै सेवा ठप्प

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीले सोमबार भन्सार जाँचपास ठप्प पारेका छन् ।
२ साउनमा विमानस्थल भन्सारमा समातिएको ६० केजी तस्करीको सुन प्रकरणमा कर्मचारीमाथि अनुसन्धान गरिएको भन्दै उनीहरु...

कर अधिकृत सापकोटाले २६ लाख रकमको स्रोत खुलाउन सकेनन्, अख्तियारको जिम्मा लगाइयो

काठमाडौं । नेपालगन्ज विमानस्थलबाट पक्राउ परेका आन्तरिक राजश्व कार्यालय तुलसीपुरका कर अधिकृत खगेन्द्र सापकोटालई अख्तियार दुरुपयोग अनुसन्धान आयोग लुम्बिनी प्रदेश सम्पर्क कार्यालय नेपालगन्जको जिम्मा लगाइएको छ।
आफूसँग...