Latest Articles

‘भगवत’ लाई भागवत बनाउने भागवत र गीताको बीचमा ड्यास थप्ने प्रस्ताव धार्मिक प्रतिनिधिद्वारा अस्वीकार

काठमाडौं । चलचित्र एक भगवत गीताको नामलाई लिएर उत्पन्न विवाद सुल्झाउनका लागि चलचित्र विकास बोर्डमा छलफल जारी छ ।छलफलको प्रारम्भमा चलचित्रका निर्माता सुनिल कुमार थापाले राखेको प्रस्ताव असन्तुष्ट धार्मिक समूहले अस्वीकार गरे...

मन्त्री बस्नेत भन्छन् : कान्ति बाल अस्पतालमा बालिका मृत्यु प्रकरणका दोषीलाई कारवाही हुन्छ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा बालिका मृत्यु प्रकरणका दोषीलाई कारवाही गर्ने बताएका छन् ।
इजिप्टमा आयोजित जनसङ्ख्या स्वास्थ्य तथा विकास सम्मेलनमा भाग लिएर आज स्वदेश...

भ्रमणलाई सफल बनाउन सबै राजनीतिक दल सहमत : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न अमेरिका र चीन भ्रमणलाई सफल बनाउनेबारे सबै राजनीतिक दलहरू सहमत भएको सन्देश दिने गरी आफूले काम गर्ने बताएका छन् ।
भ्रमणको पूर्व सन्ध्यामा एजेन्डाबारे छलफल गर्न...

‘आज एक भगवत् गीता’ले सेन्सर सिफारिस पाउने

काठमाडौंँ । फिल्म ‘एक भगवत् गीता’ ले सेन्सर सिफारिस पाउने भएको छ । चलचित्र विकास बोर्डले फिल्मलाई आज सेन्सर सिफारिस दिने बोर्डका प्रवक्ता केएल बुढाथोकीले जानकारी दिए ।
‘हामी फिल्मलाई सेन्सर सिफरिस नदिने पक्षमा कहिल्यै थिएनौ...

धरानका मेयर हर्क साम्पाङलाई प्रश्न सोध्दा पक्राउ परेका युवक रिहा

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई प्रश्न गर्दा पक्राउ परेका युवक अशोक लिम्बू प्रहरी हिरासतबाट रिहा भएका छन् । उनलाई शनिबार साँझ नै रिहा गरिएको हो । मुद्दा चलाउनु पर्ने कारण नभएकाले उनलाई छाडिएको प्रहरीले...

शशांक कोइराला भन्छन् : कांग्रेसभित्रको चरम गुटबन्दी रोक्ने सामर्थ्य मसँग मात्र छ

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले नेपाली कांग्रेसभित्रको चरम गुटबन्दी रोक्ने सामर्थ्य आफूसँग मात्र भएको बताएका छन् ।
उनले गुटगत विभाजन रोक्न नसके कांग्रेस अझै ठूलो समस्यामा पर्ने बताए ।
नेपाल...

आज सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेर कारोबार हुने...

कस्तो छ त आजको मौसम ?

काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।
जसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली भई केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ । बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य...

एशिया कप : आज भारत-पाकिस्तान भिड्दै

काठमाडौं । एशिया कपको ‘सुपर फोर’ अन्तर्गत आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै छ।
काठमाडौं । नेपाली समय अनुसार दिउँसो ३: १५ बाट खेल शुरू हुनेछ। तर, आजको खेल वर्षाले अवरुद्ध हुने सम्भावना रहेको छ। आज खेल हुने कोलम्बोको आर।...

प्रहरीको हतियार लुट्ने ६ जना पक्राउ

काठमाडौं । ड्युटीमा खटिएका सादा पोषकका प्रहरीको हतियार लुट्ने ६ जना पक्राउ परेका छन् ।
सुनसरीको बर्जूमा शुक्रवार राती ड्युटीमा खटिएका प्रहरीको चाइनिज पेस्तोल लुट्ने लुटेरा समूहका ६ जनालाई प्रहरीले पक्राउ गरेको हो...