काठमाडौं । सर्लाहीको मलंगवामा शनिबार साँझदेखि जारी कर्फ्यु हटेपनि प्रशासनले तीन दिनसम्म निषेधाज्ञा जारी गरेको छ।
कष्ण अष्टमीको मूर्ति बिसर्जनका क्रममा दुई पक्षबीच शुक्रबारदेखि उत्पन्न तनाव बढ्न नदिन जिल्ला प्रशासन...
Latest Articles
काठमाडौँ । मैत्रीपूर्ण फुटबल खेलमा जापानले जर्मनीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा जापानले जर्मनीलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
जापानको जितमा जुनया इटो, अयास उएडा, टाकुमा असानो र आओ टनाकाले एक एक गोल गरेका थिए ।...
काठमाडौं । शनिबारदेखिको वर्षाका कारण साँफे–मार्तडी सडक अवरुद्ध भएको छ । अम्कोटमा पहिरो आएपछि सडक अवरुद्ध बनेको हो ।
सदरमुकाम मार्तडी जोड्ने सडक गए रातिदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिंह...
काठमाडौँ । आज विश्व आत्महत्या रोकथाम दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
नेपालमा आत्महत्याका घटना बढ्दो क्रममा रहे पनि आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि प्रभावकारी काम हुन सकेको छैन । मनोविद् तथा...
काठमाडौं । कोशी प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेको छ । उसले आज (आइतबार) बजेट ल्याउने तयारी गरेको हो ।
हिक्मतकुमार कार्की पुनः मुख्यमन्त्री बनेपछि पहिलोपटक उनले अध्यादेशमार्फत बजेट ल्याउन लागेका हुन्...
काठमाडौं । मोरक्कोमा विनाशकारी भूकम्पमा परी अहिलेसम्म दुई हजार १२ जनाले ज्यान गुमाएका छन् भने ५९ जना घाइते भएका छन् ।
मोरक्कोमा भूकम्पमा परी निधन भएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्न शनिवार तीनदिने राष्ट्रिय शोकको घोषणा...
काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक जारी छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसेको हो।
प्रधानमन्त्री प्रचण्ड भदौ ३० गते संयुक्त राज्य अमेरिका भ्रमणमा...
काठमाडौं । अविरल वर्षापछि खसेको पहिरोले डडेल्धुरामा केआईसिंह राजमार्ग अवरुद्ध भएको छ ।
गन्यापधुरा गाउँपालिका–२ को रडुवा खोलामा सडकमाथिबाट खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी...
काठमाडौं । चलचित्र ‘एक भगवत गीता’ले सेन्सर अनुमति नपाएपछि निर्देशक झरना थापाले सामाजिक सञ्जालमार्फत बेदना पोखेकी छिन् । गए राति फेसबुकमा भावुक स्टाटस राख्दै थापाले सत्य बोलिरहँदा र सही छु भनेर प्रमाण दिइरहँदा पनि कसैले...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शहीद कुनै पार्टीको नहुने बताएका छन् । दोलखाको चरिकोटमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा लामिछानेले यस्तो बताएका हुन् ।
उनले भने, ‘शहीद कुनै पार्टीको हुँदैन...
