काठमाडौं । विराटनगरको साँस्कृतिक वैभव बोकेको राधाकृष्ण रथयात्रा सुरू भएको छ।
राधाकृष्णको जोडीलाई भव्य रथको अग्रभागमा राखेर हजारौं श्रद्धालुको लर्कोले उल्लासपूर्वक नगर परिक्रमा गराउने कार्यक्रम छ।
आजको रथयात्रा...
Latest Articles
काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले वैदेशिक रोजगारीमा गएका ३० हजार नर्सहरुमध्ये १० प्रतिशत मात्रै नर्सिङ पेशामा आवद्ध रहेको बताएका छन् ।
बिहीवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको...
काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि शोक बिदा दिएको छ।
काठमाडौं महानगरपालिका(१६का वडाध्यक्ष मुकुन्द रिजालको बिहीबार बिहान ग्रान्डी अस्पतालमा निधन भएको हो। उनको निधनमा शुक्रबार महानगर अन्तर्गतका कार्यालयहरूमा शोक बिदा...
काठमाडौँ । बिहीबार सेयर बजारको परिसूचक नेप्से २८.९२ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से १९३२ अंकमा कायम भएको छ । परिसूचक घट्दा कारोबार रकम भने बढेको छ । १ अर्ब १५ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ ।अघिल्लो कारोबार...
काठमाडौं । बर्दिबास–६ कृष्णपुरस्थित प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा स्नातक तहको पाँचौँ ‘सेमेस्टर’मा अध्ययनरत विद्यार्थीमा ज्वरोको समस्या देखिएको छ । पछिल्ला पाँच÷छ दिनयता ८० विद्यार्थी ज्वरोले बिरामी परेका छन् ।...
काठमाडौं । कान्ति बाल अस्पतालमा उपचार नपाएर एक बालिकाको मृत्यु भएको विषयलाई लिएर प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सरकारसँग जवाफ मागेका छन् ।
पूर्वस्वास्थ्यमन्त्री समेत रहेका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले के...
काठमाडौं । कृषि गणना २०७८ ले देशभर २२ लाख १८ हजार हेक्टर क्षेत्रफलमा खेतीपाती हुने गरेको देखाएको छ। यो एक दशकअघिको तुलनामा करीब १२ प्रतिशत थोरै हो।
२०६८ को कृषि गणनाले देशभर २५ लाख २६ हजार हेक्टर जग्गामा खेतीपाती हुने देखाएको...
काठमाडौं । एप्पलले आफ्नो बहुप्रतिक्षित आइफोन १५ सिरिज सार्वजनिक गर्नु केही दिनअघि चीनले यस्तो निर्णय लिएको छ कि जसले गर्दा एप्पललाई ठूलो झट्का लागेको छ ।
विदेशी उपकरणमा नियन्त्रण गर्दै विदेशी प्रविधिमाथिको निर्भरता कम...
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पाटन उच्च अदालतमा बिहीबारलाई तोकिएको पेशी स्थगित भएको छ । निवेदकले नै पेशी स्थगित गरेको उच्च अदालत स्रोतले जनाएको छ ।
भुटानी शरणार्थी प्रकरणमा २० जनाले उच्च अदालतमा जिल्ला अदालतको...
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोध गरेका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर उनले यादवमाथिको आक्रमणलाई थामथुम पार्ने...
