Latest Articles

चार वटा सवारीसाधन एक आपसमा ठोक्किँदा १४ जना घाइते

काठमाडौं । काठमाडौंको पेप्सीकोलामा चार वटा सवारीसाधन ठोक्किँदा १४ जना घाइते भएका छन्।
आइतबार बिहान साढे ७ बजे काठमाडौं महानगरपालिका-३२ पेप्सीकोला छाप्रोस्थित सडकखण्डमा दुर्घटना हुँदा १४ जना घाइते भएको जिल्ला प्रहरी परिसर...

मेयर बालेन शाह र उनकी पत्नी सविना काफ्लेलाई पुत्री लाभ

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उनकी पत्नी सविना काफ्लेलाई लाई पुत्रीलाभ भएको छ ।
मेयर बालेनकी पत्नी सविना काफ्लेले छोरीलाई जन्म दिएकी हुन् ।
बालेन र सविना ०७४ फागुनमा विवाह बन्धनमा बाँधिएका थिए । यो...

बागलुङ्गमा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

बलेवा । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्ड पहिरोले अवरुद्ध भएको छ । शनिबार राति परेको अबिरल वर्षाका कारण आज बिहानैदेखि उक्त खण्ड अवरुद्ध भएको हो ।
सडक अपरुद्ध भएसँगै जिल्लाका दक्षिण क्षेत्रका सबै...

सुनकोशी पाँचकिलोमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु, चार घाइते

सिन्धुपाल्चोक । दोलखाबाट काठमाडौँ जाँदै गरेको बा१५च ९३७० नम्बरको स्कारपिया लामोसाँघु–जिरी सडकखण्डको सुनकोसी गाउँपालिका पाँचकिलो नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
मृत्यु हुनेमा चालक...

रसुवागढीनाकाबाट एक केजी सुनसहित महिला पक्राउ

रसुवा । अवैधरूपमा सुन आयात गर्ने उत्तरी रसुवामा एक महिला शनिबार मितेरी पुलबाट पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिम निवासी ४१ वर्षीया पाछेमु तामाङ् रहेकी छिन् ।
जिल्ला प्रहरी प्रमुख सुवास...

सिंहदरबारमा आगो लगाइदिने महानगरपालिकाका प्रमुख बालेन शाहको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सिंहदरबारमा आगो लगाईदिने चेतावनी दिएका छन् । शनिवार राती ९ः२० बजे सामाजिक सञ्जाल फेसवुक पेज मार्फत उनले सो चेतावनी दिएका हुन् । बालेनले दिएको यो चेतावनी...

नाट्यकर्मी महासंघले पायो नयाँ नेतृत्व संस्थापक अध्यक्ष भण्डारी सम्मानित

काठमाडौं । मुलुकभर रहेका रङ्गकर्मीहरुको पेशागत संगठन नाट्यकर्मी महासंघ नेपालले नयाँ नेतृत्व चयन गरेको छ । काठमाडौंमा सम्पन्न दोश्रो महाधिवेशनले राजेन्द्र रिमालको अध्यक्षतामा ११ सदस्यीय केन्दिय कमिटी निर्वाचित भएको छ...

सार्वजनिक बिदाको दिन विद्यालय खोल्नेलाई काठमाडौं महानगरले कारबाही गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक बिदाका दिन विद्यालय सञ्चालन नगर्न चेतावनी दिएको छ ।
सापारु र रोपाइँ जात्राको अवसरमा महानगरपालिकाले शुक्रबार नगर क्षेत्रमा सार्वजनिक बिदा दिएको थियो ।
तर, महानगरपालिकाले दिएको...

इजरायलमा चम्किइन् सावित्रा भण्डारी, एकै खेलमा गरिन् चार गोल

काठमाण्डौ । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मुख्य फरवार्ड सावित्रा भण्डारीले इजरायलको लिगमा उत्कृष्ट प्रदर्शन गरेकी छिन् ।
इजरायली महिला फुटबलको शीर्ष डिभिजनको पहिलो खेलमा हापोएल राननाले रमाट हशारोनलाई ४–० को फराकिलो...

एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तान भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं । एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तान भिड्दै छन्। खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे श्रीलंकाको पालेकेले क्रिेकट मैदानमा हुँदैछ।
संसारभरबाट रुचिकासाथ हेर्ने यो खेल दिउँसो सवा ३ बजे श्रीलङ्काको पाल्लिकेमा...