काठमाडौं । आज देशका चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानबाट उत्तरतिर अवस्थित छ।
यो सहित बंगालको खाडीमा विकसित न्यूनचापीय...
Latest Articles
काठमाडौं । काठमाडौंको पेप्सीकोलामा चार वटा सवारीसाधन ठोक्किँदा १४ जना घाइते भएका छन्।
आइतबार बिहान साढे ७ बजे काठमाडौं महानगरपालिका-३२ पेप्सीकोला छाप्रोस्थित सडकखण्डमा दुर्घटना हुँदा १४ जना घाइते भएको जिल्ला प्रहरी परिसर...
काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उनकी पत्नी सविना काफ्लेलाई लाई पुत्रीलाभ भएको छ ।
मेयर बालेनकी पत्नी सविना काफ्लेले छोरीलाई जन्म दिएकी हुन् ।
बालेन र सविना ०७४ फागुनमा विवाह बन्धनमा बाँधिएका थिए । यो...
बलेवा । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्ड पहिरोले अवरुद्ध भएको छ । शनिबार राति परेको अबिरल वर्षाका कारण आज बिहानैदेखि उक्त खण्ड अवरुद्ध भएको हो ।
सडक अपरुद्ध भएसँगै जिल्लाका दक्षिण क्षेत्रका सबै...
सिन्धुपाल्चोक । दोलखाबाट काठमाडौँ जाँदै गरेको बा१५च ९३७० नम्बरको स्कारपिया लामोसाँघु–जिरी सडकखण्डको सुनकोसी गाउँपालिका पाँचकिलो नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
मृत्यु हुनेमा चालक...
रसुवा । अवैधरूपमा सुन आयात गर्ने उत्तरी रसुवामा एक महिला शनिबार मितेरी पुलबाट पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिम निवासी ४१ वर्षीया पाछेमु तामाङ् रहेकी छिन् ।
जिल्ला प्रहरी प्रमुख सुवास...
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सिंहदरबारमा आगो लगाईदिने चेतावनी दिएका छन् । शनिवार राती ९ः२० बजे सामाजिक सञ्जाल फेसवुक पेज मार्फत उनले सो चेतावनी दिएका हुन् । बालेनले दिएको यो चेतावनी...
काठमाडौं । मुलुकभर रहेका रङ्गकर्मीहरुको पेशागत संगठन नाट्यकर्मी महासंघ नेपालले नयाँ नेतृत्व चयन गरेको छ । काठमाडौंमा सम्पन्न दोश्रो महाधिवेशनले राजेन्द्र रिमालको अध्यक्षतामा ११ सदस्यीय केन्दिय कमिटी निर्वाचित भएको छ...
काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक बिदाका दिन विद्यालय सञ्चालन नगर्न चेतावनी दिएको छ ।
सापारु र रोपाइँ जात्राको अवसरमा महानगरपालिकाले शुक्रबार नगर क्षेत्रमा सार्वजनिक बिदा दिएको थियो ।
तर, महानगरपालिकाले दिएको...
काठमाण्डौ । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मुख्य फरवार्ड सावित्रा भण्डारीले इजरायलको लिगमा उत्कृष्ट प्रदर्शन गरेकी छिन् ।
इजरायली महिला फुटबलको शीर्ष डिभिजनको पहिलो खेलमा हापोएल राननाले रमाट हशारोनलाई ४–० को फराकिलो...
