काठमाडौं । बाल्टिनको पानीमा डुबेर पाल्पामा एक बालिकाको ज्यान गएको छ।
पाल्पाको पूर्वखोला–२ घर भएकी हाल बगनासकाली–१, चिलाङ्दीमा डेरा गरी बस्ने अनन्त सारुकी एक वर्षीया छोरीको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको पाल्पा...
Latest Articles
काठमाडौं । आइसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटको आफ्नो दोश्रो खेलमा नेपाल १० विकेटको फराकिलो अन्तरले विजयी भएको छ ।
मलेसियामा बहराइनबाट पाएको ३२ रनको सामान्य विजयी लक्ष्य नेपालले २.५ ओभरमा बिना क्षति भेट्टाएको हो ।...
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रुपमा विश्वासको मत लिएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन आइतबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परे पनि ‘हेर्न...
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले चीनले प्रकाशित गरेको नक्सामा नेपालकोे चुच्चे नक्सा समावेश नगरेप्रति कूटनीतिक नोट पठाउनुपर्ने बताएका छन् ।
चीनले त्रुटिपूर्ण व्यवहार गरेको भन्दै महरले कूटनीतिक...
आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा बहराइनविरुद्ध नेपाली बलरले घातक बलिङ गरेका छन् । मलेसियाको क्वालालम्पुर क्रिकेट मैदानमा टस हारेर फिल्डिङको निम्तो पाएको नेपालले बहराइनलाई १५.४ ओभरमा ३१ रनमै अलआउट गर्यो ।
बहराइनका...
काठमाडौं । बैंकहरुले निक्षेप तान्न ब्याजदर बढाएपनि पछिल्लो समय बैंक तथा वित्तिय संस्थाको निक्षेप घटिरहेको छ ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विवरण अनुसार असारमसान्तसम्म ५७ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप रहेकोमा भदौ १४...
काठमाडौं । सिटिजन लाइफ इन्सुरेन्सको आइपीओ बिक्री खुला भएको छ । कम्पनीले शुक्रबार (भदौ १५ गते) देखि सर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपीओ बिक्री खुला गरेको हो। इन्सुरेन्सले प्रतिकित्ता १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँ...
काठमाडौं । भक्तपुर बालसुधार गृह तोडफोड गरेर भागेका दुई जना अझै भेटिएका छैनन्।
फरार रहनेमा १७ वर्षीय रञ्जित राई र महम्जम हवारी छन्। उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए।
भागेका...
काठमाडौं । आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत बहराइनविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ । नेपाललाई तेस्रो सफलता अप्सरी बेगमले दिलाइन् । उनले उत्कृष्ट फिल्डिङ गर्दै अबिरा वारिसलाई शून्यमै रनआउट गरिन्...
काठमाडौँ । गाईजात्राको दोस्रो दिन काठमाडौँ उपत्यकामा चहलपहल देखिएको छ । यस वर्ष जनैपूर्णिमा र गाईजात्रा बिहीबार एकैदिनदेखि सुरु भएकाले आज पनि केही स्थानमा गाईजात्रा मनाइँदैछ ।
राजधानीमा बिहानैदेखि मानिसलाई गाईका रुपमा...
