Latest Articles

निकै मधुर शैलीमा श्लोकहरु वाचन गरेर चर्चा कमाएकी सरु गुरागाईंलाई घाँटीको क्यान्सर, आर्थिक सहयोगका लागि अपील

काठमाडौं । निकै मधुर शैलीमा छन्द कविताहरू वाचन गरेर ख्याति कमाएकी सरु गुरागाईं क्यान्सर रोगबाट पीडित भएकी छन् । उनलाई घाँटीको क्यान्सर भएको छ ।
परिवारसहित अमेरिकाको ओहायो शहरमा बस्दै आइरहेकी गुरागाईं अहिले त्यहाँको...

कोशी सरकारविरूद्धको मुद्दा न्यायाधीशद्वय खतिवडा र माथेमाको इजलासमा

काठमाडौं । कोशी प्रदेश सरकारविरूद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ।
सर्वोच्च अदालतमा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयक्त इजलासमा उक्त मुद्दाको पेशी तोकिएको छ।
मुद्दाबारे आजै फैसला आउन सक्ने...

बहराइनविरुद्ध टस हारेको नेपाल बलिङमा

काठमाडौं । आईसीसी महिला टी–ट्वेन्टी विश्वकप एसिया छनोट खेलमा नेपालले आज बहराइनसँग खेल्दैछ।
मलेसियाको क्वालालम्पुर क्रिकेट मैदानमा बहराइनले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको हो। खेल नेपाली समय अनुसार बिहान...

भोजपुर केन्द्रबिन्दु भएर ४ रेक्टरको भूकम्प

काठमाडौं । भोजपुर जिल्लाको तुङगेछा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार राति १ : ११ मिनेट जाँदा भोजपुरको तुङगेछा आसपास केन्द्रबिन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको...

तोकिएको समयमा काम पूरा नगर्ने सात कम्पनी कालोसूचीमा

काठमाडौं । तोकिएको समयमा काम पूरा नगर्ने सात निर्माण कम्पनीलाई भरतपुर महानगरपालिकाले कालो सूचीमा राखेको छ। महानगरको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले उनीहरुलाई कालोसूचीमा राखेको हो।
जन कन्ष्ट्रक्सन, अर्भान...

विषालु च्याउ खाँदा एकै परिवारका दाजुबहिनीको मृत्यु

काठमाडौं । विषालु च्याउ खाँदा एकै परिवारमा दुईज नाको मृत्यु भएको छ ।
बझाङ जिल्ला, जयपृथ्वी नगरपालिका-६ नौरामा जङ्गली विषालु च्याउ खाँदा ७ वर्षीय एन्जिला कठायत र १२ वर्षीय सुदीप कठायतले मृत्यृ भएको जिल्ला प्रहरी कार्यालय...

महरालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । सुन तस्करी प्रकरणमा सम्लग्न रहेको आरोपमा पक्राउ परेका राहुल महरामाथि छानबिनका लागी अदालतले पाँच दिन म्याद थप गर्न आदेश दिएको छ।
बुधबार काठमाडौं जिल्ला अदालतले उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न...

महिला विश्वकप छनोट : आज बहराइनसँग भिड्दै नेपाल

काठमाडौँ । नेपालले आइसीसी महिला टि–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ ।
खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । पहिलो खेलमा घरेलु टोलीलाई पराजित गरेको नेपाल लगातार...

भारतमा प्रतिसिलिन्डर २०० ले घट्यो ग्यासको मूल्य

काठमाडौं । भारत सरकारले खाना पकाउने ग्यास (एलपीजी) को मूल्य प्रतिसिलिन्डर २०० भारुले घटाएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकबाट रक्षाबन्धन पर्वलाई मध्यनजर गरी सो निर्णय गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा सूचना...

गोविन्द केसीको घोषणा : माग सम्बोधन नभए भदौ २९ गतेबाट ‘सत्याग्रह’ सुरु गर्नेछु

काठमाडौं । डा. गोविन्द केसीले आफूहरुले राखेका माग सम्बोधन नभए भदौ २९ गतेबाट ‘सत्याग्रह’ शुरु गर्ने घोषणा गरेका छन् ।
उनले आज जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘हामीले विभिन्न मागहरु राखेर यही साउन २९ गतेबाट सत्याग्रह...