Latest Articles

आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ८०० रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य एक लाख १२ हजार २५० रुपैयाँ कायम हुँदा...

आफन्तलाई बुवा बनाएर नेपाली नागरिकता लिन खोजेको आरोपमा भारतीय युवा पक्राउ

काठमाडौं । आफन्तलाई बुवा बनाएर नेपाली नागरिकता लिन खोजेको आरोपमा प्रहरीले पश्चिम नवलपरासीमा एक भारतीय युवकलाई नियन्त्रणमा लिएको छ । प्रतापपुर गाउँपालिका–६ का गौरीशंकर कुर्मीलाई बुवा बनाएर वडाबाट नागरिकताको सिफारिस लिएका...

बस दुर्घटना हुँदा ९ जना घाइते

काठमाडौं । धादिङको गजुरी गाउँपालिका– ५ घाटबेँसीमा यात्रुबस दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।
चितवनबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ८६९६ नम्बरको बस अनियन्त्रित भई भित्तामा ठोक्किँएको जिल्ला प्रहरी कार्यालय धादिङका...

मनसुन अवधिमा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको ज्यान गयो

काठमाडौं । मुलुकमा यस वर्ष मनसुन अवधि जेठ ३१ देखि भदौ ८ गतेसम्ममा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको ज्यान गएको छ । मनसुन अवधिमा एक सय दुई जना घाइते हुनका साथै २० जना बेपत्ता भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन...

दुई थान पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली कखरा स्कुल नजिकैबाट प्रहरीले दुई थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ।
गएराति सडकमा शङ्कास्पद गतिविधि गरेको पाइएपछि प्रहरी प्रभाग बालकोट भक्तपुरबाट...

गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो

काठमाडौं । । जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । मेला भर्न नीलाद्री पर्वत पुगेका करिब चार हजारभन्दा बढी भक्तजनले आज गोसाइँकुण्डमा स्नान तथा पूजा आराधना गरिरहेका छन् ।
समुद्र...

पाकिस्तानसँग पराजित भएको नेपाली टिमलाई बालेनले भने : बाटो लामो छ तर सफलताका लागि हिड्नु पर्ने बाटो यहि हो

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले पाकिस्तानसँग पराजित नेपाली क्रिकेट टिमलाई ढाडस दिँदै सफलताका लागि हिँड्नुपर्ने बाटो यही नै रहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा बिहीबार स्टाटस लेख्दै बालेनले...

आज र भोलि उपत्यकाका यी सडक बन्द हुने

काठमाडौं । काठमाडौं महानगरभित्रका केही सडकहरूमा सवारी आवागमन बन्द गरिएको छ ।
महानगरले बिहीबार र शुक्रवार काठमाडौंका विभिन्न क्षेत्रमा सवारी आवागमन निषेध गरिएको जनाएको हो ।
महानगरका अनुसार बिहीबार गाईजात्रा र शुक्रवार...

औषधि लिमिटेडको महाप्रबन्धकमा कैलाशकुमार पनेरू नियुक्त

काठमाडौं । सरकारले औषधि लिमिटेडको महाप्रबन्धकमा कैलाशकुमार पनेरूलाई नियुक्त गरेको छ ।
१२ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले पनेरूलाई लिमिटेडको अध्यक्ष नियुक्त गरेको हो । पनेरू डंडेलधुरका हुन् ।
महाप्रबन्धक पदका लागि ९ जनाले...

सर्वोच्चको आदेश महानगरलाई : विद्यालय व्यवस्थापन समिति हटाउने निर्णय कार्यान्वयन नगर्नु

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयको व्यवस्थापन समितिलाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायधीशहरू...