Latest Articles

एसिया कप : नेपालविरुद्ध पाकिस्तानले कटायो एक सय रन

काठमाडौं । एसिया कप क्रिकेटमा पाकिस्तानले एक सय रन कटाएको छ ।
मुल्तान क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ रोजेको घरेलु टोली पाकिस्तानले २२ ओभरको समाप्तीमा २ विकेटको क्षतिमा १०२ रन बनाएको हो ।
पाकिस्तानका कप्तान बाबर...

सम्हालिएर खेल्दै पाकिस्तान, बाबर र रिजवानबीच ५० रनको साझेदारी

काठमाडौं । एसिया कपको उद्घाटन खेलमा नेपाल र पाकिस्तानबीचको म्याच प्रतिस्पर्धात्मकरुपमा अघि बढेको छ । ओपनिङ जोडी सस्तोमा गुमाएपछि पाकिस्तानलाई बाबर आजम र मोहम्मद रिजवानले सम्हालेका छन् ।
यो जोडीबीच ५० रनको साझेदारी भइसकेको...

आज सेयर बजारमा सामान्य अंकको गिरावट

काठमाडौं । सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से २.८२ अंकले गिरावट हुँदा १९९०.५९ को विन्दुमा बन्द भएको छ ।
बुधबार नेप्सेमा १३ उपसूचक मध्ये व्यापार र होटल तथा पर्यटन...

सुन तस्करी प्रकरण : माओवादी नेता कृष्णबहादुर महराका छोरा पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले महरलाई बुधबार दिउँसो पक्राउ गरेको हो।
भेपमा लुकाएर सुन तस्करी गरेको आरोपमा...

एसिया कप : नेपाललाई दोस्रो सफलता

काठमाडौं । एसिया कपमा नेपालले पाकिस्तानको दोस्रो विकेट पनि लिएको छ ।
कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गराएका हुन् । यसअघि नेपालका करण केसीले पहिलो विकेट लिएका थिए ।

सुन तस्करी प्रकरण : थप एक जना पक्राउ

काठमाडौं । ६० किलो सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सोमबार काठमाडौंबाट गणेश पौडेललाई पक्राउ गरेको हो।
प्रहरीको केन्द्रीय प्रवक्ता डिआइजी कुबेर कडायतका अनुसार पौडेल केही...

पाकिस्तानविरुद्ध खेल्ने नेपालको प्लेइङ ११ मा को-को छन् ?

काठमाडौं । पाकिस्तानमा भइरहेको एसिया कप क्रिकेटमा बुधबार नेपालले पाकिस्तानविरुद्ध पहिले फिल्डिङ गर्दैछ ।
रोहित पौडेल नेतृत्वको नेपाली टिममा कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, आरिफ शेख , दीपेन्द्र सिंह ऐरी, गुल्सन...

बडिमालिका तीर्थयात्रामा गएका दुई जना तीर्थयात्रीको मृत्यु

काठमाडौं । बडिमालिका क्षेत्रमा दुई जना तीर्थयात्रीको मृत्यु भएको छ । बाजुराको त्रिवेणी नगरपालिका– १ का २३ वर्षीय भरत बूढाको मंगलबार राति र कालिकोटको पलाँता गाउँपालिका–१ का धनप्रसाद न्यौपानेको सोमबार मृत्यु भएको हो ।...

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा मिश्रा नियुक्त

काठमाडौँ । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा अतिरिक्त सचिव डाक्टर संगिता मिश्रा नियुक्त भएकी छन् ।
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै मिश्रालाई महानिर्देशकमा नियुक्त गरेका हुन् । डा...