Latest Articles

सर्वोच्चको आदेश महानगरलाई : विद्यालय व्यवस्थापन समिति हटाउने निर्णय कार्यान्वयन नगर्नु

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयको व्यवस्थापन समितिलाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायधीशहरू...

पाँच दिनदेखि सम्पर्कविहीन भएका सेनाका मेजर अझै भेटिएनन्

काठमाडौं । आइतबारदेखि हराइरहेका डोल्पा सदरमुकाम दुनैस्थित नन्दबक्स गुल्मका गुल्मपति विमल पण्डित अझै सम्पर्कमा आएका छैनन्।
दुनैस्थित बेसक्याम्पबाट आइतबार अपराह्न साथीसहित बाहिर निस्किएका गुल्मपति पण्डित साथीलाई फर्काएर...

नेपाल र पाकिस्तानबिचको खेलपछि प्रशिक्षक मोन्टी देसाइले यस्तो भने ?

काठमाडौं । एसिया कप २०२३ अन्तर्गत पाकिस्तानविरुद्धको पहिलो खेलमा पराजित भएपछि नेपाली क्रिकेट टिमका प्रशिक्षक मोन्टी देसाइले उच्चस्तरको प्रतियोगिता खेल्ने नेपालको यात्रा सुरु भएको बताएका छन्।
उनले नेपालले राम्रो सुरुवात...

महिला विश्वकप छनोट : नेपालले मलेसियालाई हरायो

काठमाडौं । नेपालले आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा विजयी सुरुवात गरेको छ।
बिहीबार घरेलु टिम मलेसियामाथि ५ रनको जित निकाल्यो।
नेपालले दिएको ८५ रनको लक्ष्य पछ्याएको मलेसियाले ९ विकेटको क्षतिमा ७९ रन मात्र जोड्न...

आज जनैपूर्णिमा र यसको महत्व

काठमाडौं । आज जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइएको छ।
हिन्दु धर्मावलम्बीले प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका दिन जनैपूर्णिमा पर्व मनाउँछन्।
यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि बिहानै ब्राह्मण पुरोहित...

नेपाल पाकिस्तानसँग २३८ रनले पराजित

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तानसँगको खेलमा नेपाल २३८ रनले पराजित भएको छ ।
३४३ रनको लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा एक सय ४ रनमा अलआउट भएको हो ।
पाकिस्तानका सदाब खानले ४ तथा शाहिन शाह अफ्रिदी र ह्यारिस रौफले २/२...

पाकिस्तानले नेपाललाई दियो विशाल रनको लक्ष्य

काठमाडौं । दुई ब्याटरको शतकमा पाकिस्तानले नेपाललाई एसिया कप २०२३ को उद्‌घाटन खेलमा ३४३ रनको लक्ष्य दिएको छ।
पाकिस्तानको मुल्तान रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ६ विकेटको क्षतिमा ३४२ रन...

नेपालविरुद्ध पाकिस्तानी कप्तानको शतक

काठमाडौं । एसिया कपको उद्घाटन खेलमा नेपालविरुद्ध पाकिस्तानी कप्तान बाबर आजमले शतक हानेका छन् । उनको यो एकदिवसीय क्रिकेटमा १९ औं शतक हो ।
बाबरको शतकको मद्दतमा पाकिस्तान बलियो स्कोरतर्फ अघि बढेको छ । उनले इफ्तिकार अहमदसँग...

नेपालविरुद्ध पाकिस्तानका कप्तान बाबरको अर्धशतक

काठमाडौं । एसिया कप–२०२३ मा पाकिस्तानका कप्तान बाबर आजमले नेपालविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
मुल्तान क्रिकेट रंगशालामा टस जितेर ब्याटिङमा आएको पाकिस्तानबाट तेस्रो क्रममा आएका बाबरले ७२ बलमा चार चौकासहित ५० रन पूरा गरे...

एसिया कप नेपाललाई चौंथो सफलता, सन्दीपले लिए विकेट

काठमाडौं । नेपालका स्पिनर सन्दीप लामिछानेले पाकिस्तानको चौंथो विकेट लिएका छन् ।
एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तानविरुद्ध भिडिरहेको नेपालका लागि लामिछानेको पहिलो विकेट हो ।
पाकिस्तानले २८ ओभरमा ४ विकेट विकेट गुमाएर एक सय...