काठमाडौं । आइतबारदेखि हराइरहेका डोल्पा सदरमुकाम दुनैस्थित नन्दबक्स गुल्मका गुल्मपति विमल पण्डित अझै सम्पर्कमा आएका छैनन्।
दुनैस्थित बेसक्याम्पबाट आइतबार अपराह्न साथीसहित बाहिर निस्किएका गुल्मपति पण्डित साथीलाई फर्काएर...
Latest Articles
काठमाडौं । एसिया कप २०२३ अन्तर्गत पाकिस्तानविरुद्धको पहिलो खेलमा पराजित भएपछि नेपाली क्रिकेट टिमका प्रशिक्षक मोन्टी देसाइले उच्चस्तरको प्रतियोगिता खेल्ने नेपालको यात्रा सुरु भएको बताएका छन्।
उनले नेपालले राम्रो सुरुवात...
काठमाडौं । नेपालले आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा विजयी सुरुवात गरेको छ।
बिहीबार घरेलु टिम मलेसियामाथि ५ रनको जित निकाल्यो।
नेपालले दिएको ८५ रनको लक्ष्य पछ्याएको मलेसियाले ९ विकेटको क्षतिमा ७९ रन मात्र जोड्न...
काठमाडौं । आज जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइएको छ।
हिन्दु धर्मावलम्बीले प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका दिन जनैपूर्णिमा पर्व मनाउँछन्।
यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि बिहानै ब्राह्मण पुरोहित...
काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तानसँगको खेलमा नेपाल २३८ रनले पराजित भएको छ ।
३४३ रनको लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा एक सय ४ रनमा अलआउट भएको हो ।
पाकिस्तानका सदाब खानले ४ तथा शाहिन शाह अफ्रिदी र ह्यारिस रौफले २/२...
काठमाडौं । दुई ब्याटरको शतकमा पाकिस्तानले नेपाललाई एसिया कप २०२३ को उद्घाटन खेलमा ३४३ रनको लक्ष्य दिएको छ।
पाकिस्तानको मुल्तान रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ६ विकेटको क्षतिमा ३४२ रन...
काठमाडौं । एसिया कपको उद्घाटन खेलमा नेपालविरुद्ध पाकिस्तानी कप्तान बाबर आजमले शतक हानेका छन् । उनको यो एकदिवसीय क्रिकेटमा १९ औं शतक हो ।
बाबरको शतकको मद्दतमा पाकिस्तान बलियो स्कोरतर्फ अघि बढेको छ । उनले इफ्तिकार अहमदसँग...
काठमाडौं । एसिया कप–२०२३ मा पाकिस्तानका कप्तान बाबर आजमले नेपालविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
मुल्तान क्रिकेट रंगशालामा टस जितेर ब्याटिङमा आएको पाकिस्तानबाट तेस्रो क्रममा आएका बाबरले ७२ बलमा चार चौकासहित ५० रन पूरा गरे...
काठमाडौं । नेपालका स्पिनर सन्दीप लामिछानेले पाकिस्तानको चौंथो विकेट लिएका छन् ।
एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तानविरुद्ध भिडिरहेको नेपालका लागि लामिछानेको पहिलो विकेट हो ।
पाकिस्तानले २८ ओभरमा ४ विकेट विकेट गुमाएर एक सय...
काठमाडौं । एसिया कपमा क्रिकेटको उद्घाटन खेलमा नेपालले तेस्रो सफलता पाएको छ ।
२३.४ ओभरमा दीपेन्द्र सिंह ऐरीले मोहम्मद रिजवानलाई रन आउट गरेका छन् । उनी ४४ रनमा आउट भएका हुन् ।
