मेयर बालेन शाह र उनकी पत्नी सविना काफ्लेलाई पुत्री लाभ

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उनकी पत्नी सविना काफ्लेलाई लाई पुत्रीलाभ भएको छ ।

मेयर बालेनकी पत्नी सविना काफ्लेले छोरीलाई जन्म दिएकी हुन् ।

बालेन र सविना ०७४ फागुनमा विवाह बन्धनमा बाँधिएका थिए । यो उनीहरूको पहिलो सन्तान हो ।