काठमाडौं । प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ गरेको डाक्टर रञ्जितकुमार यादवलाई छोडेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नक्कली प्रमाणपत्र पेस गरेर डाक्टर बनेका भन्दै पक्राउ गरेका चौधरी...
Latest Articles
काठमाडौं। संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा पुरानै कार्यसूची तोकिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पटक पटकको अवरोधका संसद बैठक स्थगित हुँदै आएको छ । आज पनि एमालेले...
काठमाडौं । पहिरो पन्छाएसँगै हेटौँडा काठमाडौँ जोड्ने छोटो दुरीको भिमफेदी कुलेखानी सिस्नेरी सडक सञ्चालनमा आएको छ । आइतबारदेखि बन्द रहेको उक्त सडक पहिरो पन्छाएर सोमबार बिहान १० बजेबाट सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी...
काठमाडौँ । जनमत पार्टीकी सांसद अनितादेवी साहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको शपथ लिएकी छन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ...
काठमाडौं । कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा बुद्धिबहादुर कटुवाल नियुक्त भएका छन् ।
अधिवक्ता कटुवाल सुनसरीको बराह क्षेत्र नगरपालिका वडा नम्बर ३ का बासिन्दा हुन् ।
उनलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्न मुख्यमन्त्री...
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानो ठिमी भक्तपुरले २०८० सालको कक्षा १२ को परीक्षाफल आज सार्वजनिक गर्ने तयारी गरेको छ ।
बोर्डका सहसचिव एवं प्रवक्ता जङ्गबहादुर अर्यालले परीक्षाफल प्रकाशनका...
काठमाडौं । त्रिशूली नदीमा आएको बाढीले गोरखा र धादिङका विभिन्न ठाउँ जोड्ने झोलुङ्गे पुलमा क्षति पुर्याएको छ।
गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ७ र धादिङको चरौंदी ७ जोड्ने त्रिशूलीको पुलमा क्षति पुर्याएको छ। बाढीले बगाएर...
काठमाडौं । आज साउने सोमबार पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भीड लागेको छ ।
साउनको सोमबारलाई भगवान शिवको प्रिय बार मानिने भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, जप, दान लगायतका काम गर्दछन् ।
धर्मशास्त्रका...
काठमाडौँ । पहिरोका कारण हेटौँडा काठमाडौँ जोड्ने दुई मार्ग अझै बन्द छन् । शनिबारदेखि परेको अविरल वर्षाका कारण खसेको पहिरोले भीमफेदी कुलेखानी सिस्नेरी काठमाडौँ सडक र कान्ति लोकपथ अवरुद्ध भएको हो ।
आइतबार बिहान खसेको पहिरोका...
काठमाण्डौ । महाकाली नदीमा पानीको सतह खतराको तह नजिक पुग्न लागेको छ । डडेलधुरा क्षेत्रको महाकाली नदीमा पानीको बहाव अहिले ६ दशमलव ८४ मिटर पुगेको छ । सात मिटर पुगेमा खतराको तह मानिन्छ ।
यस्तै, कर्णाली नदीमा पानीको बहाव बढ्दो छ ।...
