Latest Articles

एमाले केन्द्रीय सदस्यबाट किन अलग भए केशव स्थापित ?

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य केशव स्थापित पार्टी कमिटीबाट अलग भएका छन् । स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा पराजित भएपछि उनी खासै सक्रिए थिएनन् ।
हालै उनले पार्टी कमिटीबाट अलग हुन चाहेको...

अरिङ्गालको टोकाइबाट १ जनाको मृत्यु

काठमाडौं । अरिङ्गालको टोकाइबाट गुल्मीमा १ जना युवाको मृत्यू भएको छ। जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ४ का २१ वर्षीय शैलेस सिंह ठकुरीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको हो।
सोमबार बेलुका साथीहरुसंग देवीस्थान सामुदायिक...

आज स्वतन्त्रता दिवस मनाउँदै भारत : नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कडा पारियो

काठमाडौं । भारतमा आज ७७ औँ स्वतन्त्रता दिवस मनाइँदैछ । दिवस मनाउनका लागि राजधानी नयाँदिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । त्यहाँ १० हजारभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ ।
सन् १९४७ अगस्ट १५ मा भारत बेलायतबाट...

गण्डकी प्रदेश सभाको बैठक दोस्रोपटक सूचना टाँसेर स्थगित

काठमाडौं । गण्डकी प्रदेश सभाले बिजनेस नपाउँदा दोस्रोपटक सूचना टाँस गरेर बैठक स्थगित गरिएको छ । पछिल्लोपटक २२ असारमा बसेको प्रदेश सभा बैठकले चालू आर्थिक वर्ष ०८०र८१ का लागि प्रदेश सरकारले ल्याएको बजेट पारित गरेको थियो ।...

मुगु जीप दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या ५ पुग्यो

काठमाडौं । मुगुमा भएको जीप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।
सोरु गाउँपालिकामा–७ मा भएको उक्त जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सीप पहिरो नजिक ग १ ज ७७६२...

अमेरिकामा लागेको डढेलोमा परि ९६ जनाको मृत्यु, १३ सय जना सम्पर्कविहीन

काठमाडौं । अमेरिकाको हवाईमा लागेको डढेलोमा जलेका घरहरू र सवारी साधनहरू अत्याधिक भएपछि त्यहाँको स्थिति थप चिन्ताजनक देखिएको छ।
उद्धार टोलीहरूले प्रतिदिन १० देखि २० थप पीडितहरू फेला पार्न सक्ने सम्भावना रहेको त्यहाँको...

पहिरोमा परेर हराएका बाबुछोराको शव फेला

काठमाडौं । विगु गाउँपालिका–७ मा अविरल बर्खे भेलमा हराएका ३६ वर्षीय निमदोर्जे शेर्पा मृत फेला परेका छन्।
आइतवार बिहान घरबाट करिब एक घण्टाको दूरीमा रहेको तीनपाटेमा निगुरो टिप्न गएका अन्दाजी ३६ वर्षीय निमदोर्जे शेर्पाको शव...

आज यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान...

ललिता निवास प्रकरण : सीआईबीले लियो पूर्वमुख्यसचिव पौड्यालसँग बयान

काठमाडौं । ललितानिवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले पूर्वमुख्यसचिव लीलामणि पौड्यालसँग बयान लिएको छ । २०६९ को मन्त्रिपरिषद्को निर्णय र प्रमाणीकरणका सन्दर्भमा पौडेलसँग जानकारी लिइएको सीआईबीले जनाएको छ ।
सीआईबीका प्रहरी...

गठबन्धनको निर्णय : सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय आयोग नबनाउने

काठमाडौं । सत्तारुढ गठबन्धनले सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन आयोग नबनाउने निर्णय गरेको छ ।
सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष...