काठमाडौं । साताको पहिलो दिन सुनको मूल्य स्थिर रहेको छ ।
आइतबार बजारमा छापावाल सुन तोलामा १ लाख ११ हजार १ रुपैयाँमा स्थिर रहेको छ ।
त्यस्तै, गत साताको अन्तिम कारोबारका दिन शुक्रवार मात्रै प्रतितोला १ लाख १० हजार ५५० रुपैयाँमा...
Latest Articles
काठमाडौं । देशभर परेको अविरल वर्षाका कारण ३ वटा राजमार्ग ३ ठाउँमा अवरूद्ध रहेको छ। ३८ ठाउँमा एकतर्फीरूपमा सञ्चालनमा रहेको सडक विभागले जानकारी दिएको छ।
पहिराले पटकपटक अवरूद्ध हुँदै आएको मुग्लिन-नारायणगढ सडकखण्ड भने अहिले...
काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। यसका साथै भारतको उत्तर पूर्वी उत्तर प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ।
जल तथा मौसम...
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका कांग्रेस सांसद डा. सुनिल शर्माले प्रहरी आफूमाथि हातपात गरेको बताएका छन् ।
शुक्रबार सरकारी वकिलको कार्यालयबाट बाहिरिने क्रममा सांसद शर्माले प्रहरीले आफूमाथि...
काठमाडौं । मकवानपुरमा सुक्खा पहिरोमा परी घाइते भएका एक प्रहरी जवानको शुक्रबार मृत्यु भएको छ।
मकवानपुरका प्रहरी प्रमुख एसपी सीताराम रिजालका अनुसार जाजरकोट जिल्लाको शिवालय नगरपालिका– ८ घर भई प्रहरी चौकी भैँसेमा कार्यरत २२...
काठमाडौं । सुर्तीजन्य वस्तु (सुर्ती, खैनी, गुट्खा, पान मसला, स्वीट सुपारी वा यस्तै प्रकारका वस्तु) अब प्लास्टिकको खोलमा प्याकिङ गर्न नपाइने भएको छ । सरकारले अन्तःशुल्क नियमावलीमा २४ औं संशोधनमार्फत यस्तो नियम ल्याएको हो ।...
काठमाडौं । अवरूद्ध भीमदत्त राजमार्गको क्षति भएको ठाउँमा ट्र्याक खोल्ने काम सकिएको छ।
सडक डिभिजन कार्यालय कञ्चनपुरका अनुसार ट्र्याक खोल्ने काम भएर बाटो सम्याउने, ढुंगा भर्ने, ग्राभेल भर्ने काम भइरहेको हो।
सडक डिभिजन...
काठमाडौं । बाँदर धपाउन बोकेका भरुवा बन्दुक पड्केर अर्घाखाँचीमा एक जनाको मृत्यु भएको छ । भूमिकास्थान नगरपालिका- ७ मा आफैंले बोकेको भरुवा बन्दुक पड्किएर नुवाकोट पानडाँडाका ४५ वर्षीय पदम केसीको मृत्यु भएको हो ।
आफ्नै बारीमा...
काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका सुनील शर्मा सरकारी वकिलको कार्यालयमा उपस्थित गराएको छ । शर्मालाई शुक्रबार म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा उपस्थित गराएको हो ।
शर्मालाई...
काठमाडौं । काठमाडौं र भक्तपुरबाट ५२ लाख ७५ हजार एक हजार दरका नक्कली नोटसहित नौ जना पक्राउ परेका छन् ।काठमाडौं प्रहरी परिसरले शुक्रवार पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।
साउन २५ गते बिहीवार (हिजो) लु १ प ५ नम्बरको पर्यटक...
