काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले कक्षा १२ को नतिजा नआउँदै स्नातक तह प्रथम वर्षको भर्ना खोलेको छ ।
मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा...
Latest Articles
काठमाडौं । वास्तवमा मानिस पृथ्वीको सबैभन्दा खतरनाक जीव हो । सर्वहारी प्राणी मानिसले पृथ्वीमा रहेका हरेक तीनमध्ये एउटा ढाड भएका जनावर प्रजातिको मासु खाने गरेको छ ।
यस प्रकार मानिसको खानपानको असर कुल ४६ हजार ७५५ प्रजातिका ढाड...
काठमाडौं । सिरहामा मिटरब्याजी आरोपमा एक महिला पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा मिर्चैया नगरपालिका-६ की ३५ वर्षीया सुजाता साह छन् । उनलाई बुधबार साँझ पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुले जानकारी दिए...
काठमाडौं । पोखरामा पक्राउ परेकी महिलाले भित्री बस्त्रमा करिब २४ तोला सुन लुकाएर ल्याएको खुलेको छ ।
प्रहरीका अनुसार काठमाडौंबाट बस चढेर पोखरा उत्रेकी झापा बिर्तामोड नगरपालिका- १ घर भई हाल काठमाडौंको जोरपाटी बस्ने ४५ वर्षीया...
काठमाडौं । वर्षासँगै कैलाली जिल्लाका विभिन्न नदी तथा खोलामा आएको बाढी बस्तीमा पसेपछि भएको डुबानको समस्याले जिल्लाका दक्षिणपूर्वी क्षेत्रका झण्डै तीन हजार चार सय घरधुरी प्रभावित भएका छन् ।
डुबानका कारण धेरै परिवार...
काठमाडौं । रुस र युक्रेनबीचको युद्ध रोकिने कुनै संकेत देखिइरहेको छैन । डेढ वर्ष पूरा हुन लागेको छ, तर युद्ध रोकिनुको सट्टा झन् चर्को बन्दै गएको छ । मस्कोमा हालै भएको ड्रोन आक्रमणपछि रुस थप आक्रामक बनेको छ ।
रुसले पछिल्लो समय...
काठमाडौं । इक्वेडरमा राष्ट्रपतिका उम्मेदवार फर्नान्डो भिलाभिसेन्सोको हत्या भएको छ।
बुधबार राजधानी कुइटोमा चुनावी सभालाई सम्बोधन गरिरहँदा गोली प्रहार गरी उनको हत्या भएको हो।
द न्युयोर्क टाइम्सका अनुसार चुनावी...
काठमाडौं । स्पेनको जनसंख्या ४ करोड ८३ लाख ४५ हजार २२३ पुगेको छ । यो हालसम्मकै उच्च हो ।
२०२३ को दोस्रो त्रैमासिकमा १३ लाख ५ हजार १८६ जनाले वृद्धि भएको छ । थपिएको जनसंख्या मध्ये १ लाख ३९४ जना स्पेन बाहिर जन्मिएका हुन् ।
जनसंख्या...
काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै एकैदिन सुनको मूल्य ७०० रुपैयाँले घटेको जानकारी दिएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १...
काठमाडौं । बाढी-पहिरोका कारण दुई वटा राजमार्ग दुई ठाउँमा अवरूद्ध भएको सडक विभागले जानकारी दिएको। विभागका अनुसार विभिन्न राजमार्गहरू ३३ ठाउँमा एकतर्फीरूपमा सञ्चालनमा रहेको छ।
पहिरोका कारण अवरूद्ध भइरहने मुग्लिन-नारायणगढ...
