आज सुनको मूल्य स्थिर

काठमाडौं । साताको पहिलो दिन सुनको मूल्य स्थिर रहेको छ ।

आइतबार बजारमा छापावाल सुन तोलामा १ लाख ११ हजार १ रुपैयाँमा स्थिर रहेको छ ।

त्यस्तै, गत साताको अन्तिम कारोबारका दिन शुक्रवार मात्रै प्रतितोला १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसै गरी यस दिन चाँदी तोलामा १ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको ।