Latest Articles

मंगलबारको मन्त्रिपरिषद बैठकबाट संघीय शिक्षा ऐन पारित गरेर सदनमा पठाइँदैछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय शिक्षा ऐन मन्त्रिपरिषदबाट पारित गरेर सदनमा लगिने बताएका छन्।
यही मंगलबार बस्ने मन्त्रिपरिषद बैठकले संघीय शिक्षा ऐन पारित गर्ने र त्यसपछि सदनमा पठाइने प्रधानमन्त्री...

नागरिक उन्मुक्त र नेपाल सदभावना पार्टीबीच एकता, तीन बुँदे सहमति

काठमाडौं । नागरिक उन्मुक्त पार्टी र नेपाल सदभावना पार्टीबिच पार्टी एकता भएको छ । नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरी र सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोबीच तीन बुँदे सहमति भएको छ ।
सहमतिअनुसार अगामी एकता...

सारुकको निधनपछि बिरामी परेका उनका पिता तथा कलाकार सानु ताम्राकार अस्पताल भर्ना

काठमाडौँ । कलाकार सानु ताम्राकार अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शनिवार अस्पताल भर्ना गरिएको हो ।
उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले...

प्रमुख प्रशासकीय अधिकृतले युवतीसँग अश्लील हर्कत गरेपछि तानिए विवादमा

काठमाडौं । झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्मरुप्रसाद निरौलाको एक युवतीसँगको अश्लील हर्कतको भिडियो सामाजिक सञ्जालमा बाहिरिएपछि उनी विवादमा तानिएका छन् निरौला विवादमा तानिएसँगै नगरपालिकाले छानबिन समिति...

नापी कार्यालय अधिकृतले करोडभन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको निष्कर्ष

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिलमा कार्यरत अधिकृत राजु पुरीले एक करोडभन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको निष्कर्ष निकालेको छ।
पुरीविरुद्ध एक करोड ४ लाख ३ हजार ९ सय ४१ रुपैयाँ ८३ पैसा बिगो...

सारुकको ताम्राकारको मोबाइलमा भेटियो सुसाइड नोट, कसैलाई ब्लेम नगर्न प्रहरीलाई अनुरोध

काठमाडौं। झुन्डिएको अवस्थामा भेटिएका कलाकार सारुक ताम्राकारको मोबाइलमा सुसाइड नोट भेटिएको छ।
काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार सारुकको मोबाइललाई फरेन्सिक परीक्षणमा पठाउँदा आएको रिपोर्टमा मोबाइलको नोट प्याडमा सुसाइड...

सुन तस्करी प्रकरण : राजश्व अनुसन्धानद्वारा टोखाको अर्को गोदाममा छापा, सुन पगाल्ने र गलाउने मेसिन फेला

काठमाडौं । एक सय किलो सुन बरामद प्रकरणमा राजश्व अनुसन्धान विभागले काठमाडौंको टोखामा ठूलो गोदाम फेला पारेको छ । हिजो (शनिबार) बेलुका ५ बजे अनुसन्धान विभागले छापा हानेको थियो ।
अनुसन्धान अधिकारीहरूका अनुसार ठूलठूला सुन पगाल्ने...

राष्ट्रपतिको उपचार खर्चसम्बन्धी रिट न्यायाधीश सिन्हाको इजलासमा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा भएको उपचार खर्च राज्यले बेहोर्ने सन्दभमा परेको रिट न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा परेको छ । उपचार खर्च सरकारले बेहोर्ने निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा शुक्रबार...

नेपालका राईले स्कटल्याण्डमा जिते प्रो बक्सिङ इभेन्ट

काठमाडौं । नेपाली मुक्केबाज पुरण राईले स्कटल्याण्ड प्रो बक्सिङ इभेन्ट जितेका छन् ।
उनले राएन कार्टलाई तेस्रो चरणमा टेक्निलकल नकआउट (टिकेओ) को आधारमा पराजित गरेको नेपाल प्रो फेसनल बक्सिङ कमिसन एनपीबीसी अध्यक्ष राजनविक्रम...

कैलाली र कञ्चनपुरमा आँखामा समस्या गराउने कन्जक्टिभाइटिस भाइरस फैलियो

काठमाडौं । सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा आँखासम्बन्धी समस्या गराउने कन्जक्टिभाइटिस भाइरसको संक्रमण फैलिएको छ । यो भाइरसको संक्रमण फैलिएपछि दुबै जिल्लामा आँखा अस्पताल तथा उपचार केन्द्रमा बिरामीको चाप बढेको छ ।
गेटा...