काठमाडौं । चित्तलको १७ केजी सुकुटीसहित दाङमा तीनजना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा लमही नगरपालिका – ६ का ४५ बर्षीय नुरबहादुर कुमाल, गढवा गाउँपालिका – ६ का ३० बर्षीय मनोज थापा मगर र सोही ठाउँका ३१ बर्षीय किरण केसी...
Latest Articles
काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक प्रत्यक्ष (लाइभ) गर्ने भएको छ।
साउन १७ गतेबाट बस्ने केन्द्रीय समिति बैठक लाइभ गर्ने निर्णय भएको सचिव दीनानाथ शर्माले जानकारी दिए। उनले लोकतान्त्रिक प्रणालीमा सबैलाई...
काठमाडौं । पाकिस्तानमा एक व्यक्तिले आत्मघाती बम विस्फोट गराउँदा मृत्यु हुनेको संख्या ४४ पुगेको छ । २०० भन्दा बढी व्यक्ति घाइते छन् ।
अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको उत्तरपश्चिमी बाजौर जिल्लाको खारको क्षेत्रमा गएको...
काठमाडौँ । व्यावसायिक भवनहरुले सेवाग्राहीबाट पार्किङ्ग शुल्क लिए तत्काल गुनासो गर्न काठमाडौँ महानगरपालिकाले सम्पर्क अधिकारीका रुपमा नगर प्रहरी निरीक्षक धर्म भण्डारीलाई तोकेको छ ।
आर्थिक ऐन २०८० ले सेवाग्राहीबाट...
काठमाडौं । भारतको मुम्बईमा सोमबार बिहान गुडिरहेको रेलभित्र गोली चल्दा चार जनाको मृत्यु भएको छ।
टाइम्स अफ इन्डियाका अनुसार राजस्थानको राजधानी जयपुरबाट मुम्बई गइरहेको उक्त रेलमा सोमबार बिहान स्थानीय समयअनुसार साढे ५ बजेतिर...
काठमाडौं । काठमाडौंको महांकाल मन्दिरमा पानी ट्यांकर ठोक्किंदा चालक गम्भीर घाइते भएका छन् ।
त्रिपुरेश्वरबाट भोटाहिटीतर्फ जाँदै गरेको ना २ क ४० नम्बरको ट्यांकर आज बिहान करिब सवा दुई बजेतिर मन्दिरको भित्तामा ठोक्किएको हो...
काठमाडौं । संसदीय समिति नेतृत्वविहीन रहेका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा(का सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका छन् । सभापति नहुँदा समिति प्रभावकारी नभएको उनीहरूको ठहर छ ।
आज...
काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा आज चार खेल हुँदैछन् । आज २ वटा समूहबाट अन्तिम १६ मा पुग्ने टिमको टुंगो लाग्ने भएको छ ।
सोमबारका खेलहरुपछि समुह ‘बि’ र ‘सि’ बाट नकआउट चरणमा पुग्ने टोलीहरुको टुंगो लाग्नेछ ।
सोमबार समुह ‘बि’...
काठमाडौ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी रहेको छ।
हिजो अपराह्नका लागि बोलाइएको पदाधिकारी बैठक स्थगित भएपछि आज बैठक बसेको हो ।
माओवादी पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार बैठक बिहान ८ बजे देखि...
काठमाडौं । कैलालीमा एक जना महिलाको हत्या गरेको अभियोगमा चार जना पक्राउ परेका छन् ।
लम्कीचुहा नगरपालिका-४ भल्काबस्ने मञ्जु रावलको हत्या गरेको आरोपमा तीन महिला र एक युुवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी...
