Latest Articles

जनमत पार्टीका दुई मन्त्रीले दिए राजीनामा

काठमाडौं । मधेश प्रदेशमा जनमत पार्टीका बिना विभागीय मन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री संजयकुमार यादवले राजीनामा दिएका छन्।
पार्टीको निर्देशन अनुसार उनीहरू दुबै जनाले सोमबार राजीनामा दिएका हुन्।
गत जेठ ९ गते...

मन्त्री शर्मा भन्छिन् : साईबर सुरक्षा नीति मन्त्री परिषदमा पेश गरेका छौँ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले साईबर सुरक्षा नीति मन्त्री परिषदमा पेश गरेको बताएकी छिन्।सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री शर्माले सूचना तथा प्रविधिलाई सरकारले पहिलो प्राथमिकतामा...

तस्करी र अपराधीको कुनै पार्टी र नाता हुँदैन : वर्षमान पुन

ठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा सरकारले सञ्चालन गरेको भ्रष्टाचार, बेथिति र अनियमितताविरोधी अभियान रोकिन नहुने बताएका छन् ।
प्रधानमन्त्री निवास...

टोपबहादुर रायमाझी निलम्बनमा परेको सूचना संसदमा सुनाईने

काठमाडौं । नेकपा एमालेका सचिव समेत रहेका प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी निलम्बनमा परेको सूचना संसदमा सुनाइने भएको छ ।
सोमबार दिउँसो १ बजे प्रतिनिधि सभा सदस्यको बैठक बस्दैछ । उक्त बैठकमा सभामुखले रायमाझी निलम्बन भएको...

आयोगका अध्यक्षलाई कालोमोसो दल्ने नेविसंघका अध्यक्ष निलम्बित

काठमाडौँ । नेपाल विद्यार्थी संघले मोरङ जिल्ला अध्यक्षलाई निलम्बन गरेको छ । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राडा महेश दाहालमाथि कालोमोसो दलेको भन्दै नेविसंघले नेविसंघ मोरङ अध्यक्ष सरोज पोखरेललाई निलम्बन...

महानगरले केन्द्रीय कार्यालय भत्काउने भएपछि राप्रपा कार्यकर्ताले सडकमै गाडी तेर्साए

काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा डोजर चलाउने तयारी गरेको छ।
बिजुलीको हाइटेन्सन लाइनमुनि कार्यालय भवन रहेको भन्दै महानगरले हटाउन...

निर्माण व्यवसायीद्धारा प्रदर्शन

काठमाडौं । निर्माण व्यवसायीहरुले ठेक्काको म्याद थप लगायतका माग राख्दै काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले आज बिहान काठमाडौंको बालुवाटारमा प्रदर्शन गरेका हुन् ।
नेपाल निर्माण व्यवसायी महासंघको ब्यानरमा भएको...

माओवादीको विधान सम्मेलन मंसिरमा

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी मंसिरमा विधान सम्मेलन गर्ने निर्णय भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले मंसिरमा विधान सम्मेलन गर्ने निर्णय गरेको सचिव दिनानाथ शर्माले...

१० लाख नगदसहित १२ जुवाडे पक्राउ

काठमाडौं । काठमाडौंको टोखाबाट १२ जना जुवाडे पक्राउ परेका छन्।
आइतबार राति ९ बजे टोखा मिलन टोलस्थित एक होटलबाट जुवा खेल्ने १२ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी अनिल अधिकारीले जानकारी दिए।
प्रहरी वृत्त...

आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज सुनको मूल्य घटेको को । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँ घटेको हो ।
आइतबारको तुलनामा ३०० रुपैयाँले घटेपछि आज छापावाल सुनको मूल्य १ लाख १२ हजार ६०० रुपैयाँ छ । यस्तै, तेजाबी...