Latest Articles

माओवादी केन्द्रले पनि केन्द्रीय कमिटी बैठक लाइभ गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक प्रत्यक्ष (लाइभ) गर्ने भएको छ।
साउन १७ गतेबाट बस्ने केन्द्रीय समिति बैठक लाइभ गर्ने निर्णय भएको सचिव दीनानाथ शर्माले जानकारी दिए। उनले लोकतान्त्रिक प्रणालीमा सबैलाई...

पाकिस्तानमा आत्मघाती विस्फोट हुँदा मृत्यु हुनेको संख्या ४४ पुग्यो, सयौं घाइते

काठमाडौं । पाकिस्तानमा एक व्यक्तिले आत्मघाती बम विस्फोट गराउँदा मृत्यु हुनेको संख्या ४४ पुगेको छ । २०० भन्दा बढी व्यक्ति घाइते छन् ।
अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको उत्तरपश्चिमी बाजौर जिल्लाको खारको क्षेत्रमा गएको...

महानगरको अनुरोध : सेवा लिन जाँदा पार्किङ्ग शुल्क लिए तत्काल फोन यो नम्बरमा गर्नोस्

काठमाडौँ । व्यावसायिक भवनहरुले सेवाग्राहीबाट पार्किङ्ग शुल्क लिए तत्काल गुनासो गर्न काठमाडौँ महानगरपालिकाले सम्पर्क अधिकारीका रुपमा नगर प्रहरी निरीक्षक धर्म भण्डारीलाई तोकेको छ ।
आर्थिक ऐन २०८० ले सेवाग्राहीबाट...

गुडिरहेको रेलभित्र गोली चल्दा ४ जनाको मृत्यु

काठमाडौं । भारतको मुम्बईमा सोमबार बिहान गुडिरहेको रेलभित्र गोली चल्दा चार जनाको मृत्यु भएको छ।
टाइम्स अफ इन्डियाका अनुसार राजस्थानको राजधानी जयपुरबाट मुम्बई गइरहेको उक्त रेलमा सोमबार बिहान स्थानीय समयअनुसार साढे ५ बजेतिर...

महांकाल मन्दिरमा ट्यांकर ठोक्कियो, चालक गम्भीर घाइते

काठमाडौं । काठमाडौंको महांकाल मन्दिरमा पानी ट्यांकर ठोक्किंदा चालक गम्भीर घाइते भएका छन् ।
त्रिपुरेश्वरबाट भोटाहिटीतर्फ जाँदै गरेको ना २ क ४० नम्बरको ट्यांकर आज बिहान करिब सवा दुई बजेतिर मन्दिरको भित्तामा ठोक्किएको हो...

संसदीय समिति नेतृत्वविहीन रहेको विषयमा रास्वपाका सांसदले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । संसदीय समिति नेतृत्वविहीन रहेका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा(का सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका छन् । सभापति नहुँदा समिति प्रभावकारी नभएको उनीहरूको ठहर छ ।
आज...

फिफा महिला विश्वकप : आज यी चार खेल हुँदै

काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा आज चार खेल हुँदैछन् । आज २ वटा समूहबाट अन्तिम १६ मा पुग्ने टिमको टुंगो लाग्ने भएको छ ।
सोमबारका खेलहरुपछि समुह ‘बि’ र ‘सि’ बाट नकआउट चरणमा पुग्ने टोलीहरुको टुंगो लाग्नेछ ।
सोमबार समुह ‘बि’...

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

काठमाडौ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी रहेको छ।
हिजो अपराह्नका लागि बोलाइएको पदाधिकारी बैठक स्थगित भएपछि आज बैठक बसेको हो ।
माओवादी पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार बैठक बिहान ८ बजे देखि...

आफन्तको हत्या आरोपमा ४ जना पक्राउ

काठमाडौं । कैलालीमा एक जना महिलाको हत्या गरेको अभियोगमा चार जना पक्राउ परेका छन् ।
लम्कीचुहा नगरपालिका-४ भल्काबस्ने मञ्जु रावलको हत्या गरेको आरोपमा तीन महिला र एक युुवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी...

प्रधानमन्त्री प्रचण्ड र केपी ओली बिच भेतबार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिच बालुवाटारमा भेतबार्ता भएको छ ।
संवैधानिक परिषद् बैठक बोलाउने तयारी भइरहेका बेला ओली बालुवाटार गएको ओलीको सचिवालयले जनाएको छ ।
आइतबार...