काठमाडौं । व्यवसायी दीपक मल्होत्राले मंगलबार त्रिभुवन विमास्थलबाट बरामद भएको सुन आफूले नल्याएको दाबी गरेका छन्।
बिहीबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गरेर मल्होत्राले बरामद भएको सुनमा आफ्नो कुनै सम्बन्ध नरहेको...
Latest Articles
काठमाडौं । बुधबार साँझ कार्गोमार्फत अवैध रूपमा भित्रिएर भन्सार जाँचपास भइसकेको करिब १ क्वीन्टल सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको छ । यो हालसम्मकै ठूलो परिमाणको भएको बताइएको छ । यसरी हरेक पटक भित्रिएका अवैध सुन कहाँ...
काठमाडौं । अहिलेसम्मकै सबैभन्दा ठूलो फिफा महिला विश्वकप फुटबल आजदेखि सुरु हुँदैछ ।
अस्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा आयोजना गरेको यस विश्वककमा अहिलेसम्मकै सबैभन्दा धेरै ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।...
काठमाडौँ । एसीसी इमर्जिङ टिम्स कपको सेमिफाइनलको समीकरण पुरा भएको छ । समुह चरणका खेल बुधबार सकिएसँगै सेमिफाइनलको समीकरण पुरा भएको हो ।
समुह ए बाट आयोजक श्रीलंकाको ए टिम र बंगलादेश ए टिम सेमिफाइनलमा पुगेको छ । श्रीलंका ए ३ खेलमा...
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइलीले भ्रष्टाचारको कुरा सुन्ने बित्तिकै पार्टीले मुख थुन्ने गरेको टिप्पणी गरेका छन्।
पार्टीको जारी केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्दै भ्रष्टाचार विरोधी...
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले कांग्रेस वरिष्ठ नेता एवं पूवै गृहमन्त्री बालकृष्ण खाणलाई निलम्बन गर्नुपर्ने प्रस्ताव राखेका छन्।
बिहीबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन...
काठमाडौं । अवैध तरिकाले नेपालमा भित्रिएको भारी परिमाणको सुनसहित अहिलेसम्म ६ जना पक्राउ परेका छन्।
राजस्व अनुसन्धान विभागको टोलीले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पास भएर निस्किएको ट्याक्सीबाट...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय ९त्रिवि० ले हाल चारवर्षे बनाएको स्नातक तहको पढाइलाई फेरि तीनवर्षे बनाउने तयारी गरेको छ। चारवर्षे बनाउँदा निरन्तर विद्यार्थी सङ्ख्या घट्न थालेपछि विश्वविद्यालयमा यस विषयमा छलफल सुरु भएको...
काठमाडौं । नेपाल जनप्रशासन संघले २०७७ र ७८ को हेमबहादुर मल्ल सम्मान प्रदान गरेको छ । कुशल प्रशासक एवं व्यवस्थापकका रुपमा परिचित हेमबहादुर मल्लको नाममा स्थापित दुईलाख राशीको सो पुरस्कार वि स. २०७७ का लागि गोरक्ष बहादुर...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरीसकेपछि बरामद भएको सुन जोख्न राष्ट्र बैंक पठाइएको छ । राजश्व अनुसन्धान विभागले सुन जोख्न बबरमहलस्थित राष्ट्र बैंकको टक्सार विभागमा पठाएको हो...
