Latest Articles

फोहोर फाल्न अवरोध गर्दै आएका सिसडोल–बञ्चरेडाँडावासीसँग सिंहदरबारमा छलफल सुरू

काठमाडौं । सिसडोल–बञ्चरेडाँडावासीसँग सहरी विकास मन्त्रालयमा छलफल सुरू भएको छ।
काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा अवरोध गर्दै आएका नुवाकोटको सिसडोलवासी र धादिङको बञ्चरेडाँडावासीसँग सहरी विकास मन्त्रालयमा छलफल सुरू भएको...

युएईको ६ विकेट पतन, भुर्तेल एक्लैले लिए ४ विकेट

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालविरुद्ध मैदानमा उत्रिएको यूएई ‘ए’ ले पाँचौं विकेट गुमाएको छ।नेपालका लागि तेस्रो, चौथो, पाँचौं र छैटौं विकेट कुशल भुर्तेलले लिए। उनले ४ ओभर वलिङ गर्दै २४ रन लिएर ३ विकेट...

एसिसी इमर्जिङ कप : कुशल भुर्तेलले लिए महत्वपूर्ण विकेट

काठमाडौं । नेपालका कुशल भुर्तेलले एसिसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा यूएई एविरुद्ध महत्वपूर्ण विकेट दिलाएका छन् ।
श्रीलंकाको पी सारा ओभलमा टस हारेर बलिङको निम्तो पाएको नेपालका लागि भुर्तेलले २५ ओभरको पाँचौ बलमा अर्धशतक...

सिनामंगल स्थित सुन पसलमा बम राखेर ५ लाख असुल्न खोज्ने पासवान पक्राउ

काठमाडौं । सिनामंगलको खोटाङ हलेँसी ज्वेलर्समा राखिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ । सुन पसलको सटरअगाडि राखेको वस्तु डिस्पोजका लागि नेपाली सेनाको टोली पुगेको थियो । डिस्पोजको क्रममा उक्त वस्तु बम नभएको खुलेको...

महानगरपालिकाको डोजर, भद्रकुमारी घले सेवा सदनमा

काठमाडौं । काठमाडौंको अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदन खाली गराउन काठमाडौं महानगरपालिकाको नगर प्रहरी पुगेको छ ।
सार्वजनिक जग्गा कब्जा गरी भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेपछि महानगर प्रहरीले उक्त भवन खाली गराउन...

राष्ट्रिय सतर्कता केन्द्रको आग्रह : सार्वजनिक पदधारण गरेकाहरुले सम्पत्ति विवरण बुझाउनु

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक पदधारण गरेका पदाधिकारी तथा कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० अनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिलाई आव २०७९÷८० को...

कास्कीको मिर्सा केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । कास्की जिल्लाको मिर्सा केन्द्रविन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ५३ मिनेट जाँदा कास्की जिल्लाको मिर्सा आसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको...

रास्वपा लाई रगत उम्लिने गरि मजाले गाली गर्नुस् : रवि लामिछाने

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले राजनीतिको मूलधारमा आएमा हिंसात्मक गतिविधि माफी हुने र जुनसुकै तहको अदालतमा विचाराधीन भए पनि मुद्दा फिर्ता हुने प्रावधान कुन–कुन दललाई स्वीकार हुने हो स्पष्ट पार्नुपर्ने बताएका...

सुनको भाउ बढ्यो, चाँदीको मूल्य हालसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा बुधबार सुन–चाँदीको भाउ बढेको छ।
अघिल्लो दिन अर्थात् मंगलबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला छ सय रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन...

सिनामंगलमा सुन पसल अगाडी भेटियो शङ्कास्पद वस्तु

काठमाडौँ । काठमाडौँको सिनामंगलमा शङ्कास्पद वस्तु भेटिएको छ । सिनामंगल स्थित खोटाङ हलेसी ज्वेलर्स अगाडी शङ्कास्पद बस्तु भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिताराम रिजालले  बताए । रिजालले भने–‘गौशालाका डिएसपी...