Latest Articles

सिनामंगलमा सुन पसल अगाडी भेटियो शङ्कास्पद वस्तु

काठमाडौँ । काठमाडौँको सिनामंगलमा शङ्कास्पद वस्तु भेटिएको छ । सिनामंगल स्थित खोटाङ हलेसी ज्वेलर्स अगाडी शङ्कास्पद बस्तु भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिताराम रिजालले  बताए । रिजालले भने–‘गौशालाका डिएसपी...

ललिता निवास प्रकरण : आरोपीको निवेदनमा आज अन्तिम बसह हुँदै

काठमाडौं । ललिता निवासको जग्गा प्रकरणमा पक्राउ परेका आरोपीहरुले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा बुधबार सर्वोच्च अदालतमा अन्तिम बहस हुँदैछ।
बुधबार सरकारी पक्षले बहस सकेपछि सर्वोच्च अदालतले रिट निवेदनमा...

दुई नेतालाई कार्यवाहक दिएर कम्बोडिया लागे ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन् । अध्यक्ष ओली गए राति त्यसतर्फ लागेका हुन् ।
ओलीले कम्बोडिया प्रस्थान गर्नुअघि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई...

प्रधानमन्त्री प्रचण्ड इटली जाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटली जाने भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको भ्रमण स्वीकृत गरेको छ।
संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीमा आयोजना...

डेंगी संक्रमण उच्च, सर्तकता अपनाउन आग्रह

काठमाडौं । पानी लगातार पर्न थालेपछि डेंगी संक्रमण उच्च भएको पाइएको छ।
इपिडिमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक हप्ता यता संक्रमण बढेको बताए।
उनका अनुसार लगातार परिरहेको पानीले...

गृहमन्त्रीको राजीनामा माग गर्दै मिटरव्याज पीडितहरुले गरे प्रदर्शन

काठमाडौं । मिटरव्याज पीडितहरुले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनमा मागेका छन् । मिटर व्याज तथा ठगीविरुद्धको किसान–मजदुर संघर्ष समितिले आज नयाँ बानेश्वरमा प्रदर्शन गर्दै गृहमन्त्री श्रेष्ठको राजीनामा...

अब हनुमानढोकामा चलचित्र सुटिङको ५५ हजार लाग्ने, अन्यको कति ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्ष २०८०/८१ का लागि सम्पति सम्बन्धी कर कार्यान्वयनमा ल्याएको छ ।
मंगलबार ९साउन २० सबै वडाहरुलाई परिपत्र गर्दै सम्पत्ति सम्बन्धी कार कार्यान्वयनमा आएको महानगरले जनाएको छ ।...

युक्रेनले विस्फोटक पदार्थ खसाएर ध्वस्त बनाइदियो रुसी ट्यांक

काठमाडौं । युक्रेनले सोमबार रुसी ट्यांक ध्वस्त बनाएको भिडियो सार्वजनिक गरेको छ । एक महिनाको अन्तरालमा युक्रेनी सेनाले दोस्रोपटक रुसी ट्यांकमा आक्रमण गरेको भिडियो सार्वजनिक गरेको हो ।
यसअघिजस्तै सोमबार पनि युक्रेनी सेनाको...

किन बन्द भयो टेलिभिजन रियालिटी शो ‘कमेडी क्लब विथ च्याम्पियन्स’ ?

काठमाडौं। हास्य–व्यंगमा आधारित टेलिभिजन रियालिटी शो ‘कमेडी क्लब विथ च्याम्पियन्स’ बन्द भएको छ। शोका निर्देशक तथा होस्ट विशाल भण्डारीले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै शो तत्कालका लागि बन्द भएको जानकारी दिएका छन्।
६९...

ललिता निवास प्रकरण : आज पनि सुनुवाइ नसकिएपछि बुधबारका लागि हेर्दाहेर्दैमा

काठमाडौँ । ललिता निवास क्याम्पभित्रको जग्गा व्यक्तिको नाममा नामसारी गर्न सरकारी कागजात किर्ते लगायतको कसुरमा थुनामा रहेका सञ्चार सचिव कृष्णबहादुर राउतसहितका व्यक्तिहरूले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट बुधबारका...