Latest Articles

ललिता निवास प्रकरण : हिरासतमा रहेका सञ्चारसचिवको बन्दी प्रत्यक्षीकरण मुद्दा न्यायाधीश श्रेष्ठको इजलासमा

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतमा रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतका तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरणको मुद्दा सर्वोच्च अदालतका...

महिला फुटबल : आज नेपाल बंगलादेशसँग खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिजको पहिलो खेलमा आज बंगलादेशसँग खेल्दैछ ।
खेल ढाकामा नेपाली समय अनुसार बेलुकी सवा ५ बजे सुरु हुनेछ । चीनमा आगामी...

बाढी-पहिरोका कारण २ राजमार्ग पूर्ण रुपमा अवरूद्ध, १८ वटा एकतर्फी सञ्चालन

काठमाडौं । अविरल वर्षापछि आएको बाढी-पहिरोका कारण अहिले दुई वटा राजमार्ग पूर्णतया अवरूद्ध छन्। १८ वटा एकतर्फी सञ्चालनमा रहेको सडक विभागले जानकारी दिएको छ।
केचना-चन्द्रगढी, चारआली-इलाम-फिदिम गणेशचोक-ताप्लेजुङ-ओलाङचुङगोला...

चट्याङ लागेर एक किशोरीको मृत्यु

काठमाडौं । गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु भएको छ ।
जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ नेटा बस्ने टीका बलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले...

फेरि खुल्यो अर्को आइपिओ खुल्यो, क-कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको आज (बिहीबार) देखि प्रिमियममा आइपिओ निष्कासन गरेको छ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन...

आफुले दिएको अभिव्यक्ति तोडमोड गरिएको भन्दै तोसिमाले यस्तो भनिन्

काठमाडौं । बुधबार प्रधानमनधी पुष्पकमल दाहालकी पत्नी सीता दाहालको अन्तिम संस्कारमा उपस्थित भएका केही नेताहरुको अभिव्यक्ति विवादमा आएुसँगै अहिले त्यसले व्यापक चर्चा पाएको छ।
दाहालको मलामी गएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी...

राजु गिरीले किन दिए टिभी होस्ट विशाल भण्डारी र कमेडियन विक्की अग्रवालविरुद्ध उजुरी ?

काठमाडौं । फिल्म निर्देशक राजु गिरीले टेलिभिजन कार्यक्रमका होस्टहरु विशाल भण्डारी र विक्की अग्रवालविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका छन् ।
भण्डारी र अग्रवालले सञ्चालन गर्ने टिभी कार्यक्रमले आफ्नो...

प्रधानमन्त्रीपत्नीको निधनपछि स्थगित राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

राष्ट्रियसभाको बैठक बस्दैछ । राष्ट्रियसभाको बैठक आज बिहान ११ बजेर १ मिनेटमा बस्ने संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।
यसअघि बुधबार बिहान ११ बजेर १ मिनेटका लागि बोलाइएको राष्ट्रियसभा बैठक...

आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तर तर्फ (...

सट्टेबाजी प्रकरणमा पक्राउ परेका कलाकारहरुलाई अदालतले दियो यस्तो आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले वान एक्स प्रकरणमा पक्राउ परेका कलाकारहरुलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।
अदालतले बुधबार यस्तो आदेश दिएको हो । कलाकारहरु मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), राजु पौडेल (राजु मास्टर), पवन...