Latest Articles

मेयर बालेनले दिए सीता दाहाललाई श्रद्धाञ्जली

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सीता दाहालको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
सीताको बुधबार बिहान निधन भएको थियो । उनको आजै अन्त्येष्टि गरिएको छ ।
‘मेयर रेणु दाहालजीले ममतामयी आमा गुमाउनुको...

ललिता निवास प्रकरण : थप एक जना पक्राउ

काठमाडौं । ललिता निवास प्रकरणमा थप एक जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले बुधबार समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल विनोद पौडेललाई पक्राउ गरेको हो ।
ललिता निवासको सरकारी जग्गा...

कोशीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ सकियो, आदेश आजै आउने

काठमाडौं । कोशी प्रदेश सरकारको बरखास्तको माग राख्दै सवोच्चमा परेको रिट निवेदनेका विषयमा सुनुवाइ सकिएको छ ।
रिटमाथिको आदेश पनि आजै आउने बताइएको छ ।
प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली...

१५ किलो चरेससहित दुई जना पक्राउ

काठमाडौं । मोटरसाइकलको ट्याङकीमा लुकाई नेपालबाट भारततर्फ लैजाँदै गरेको १५ किलो चरेससहित दुई जना वीरगञ्जबाट पक्राउ परेका छन्।
चरेशसहित पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका–५ बस्ने ३५ बर्षिय सत्यनारायण माझी र ४० बर्षिय...

आज दोहोरो अंकले बढ्यो शेयर बजार

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ ।
आज नेप्से परिसूचक २५.३१ अंकले बढेर २०९७.५५ बिन्दुमा कायम भएको छ । यस दिन बजारमा ८५ लाख ४ हजार ३७८ कित्ता सेयरको खरिदबिक्री हुँदा ३ अर्ब १८ करोड ७६ लाख ९५ हजार ७७४...

प्रधानमन्त्रीले दिए पत्नी सीतालाई दागबत्ती

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्नी सीतालाई दागबत्ती दिएका छन्।
प्रधानमन्त्री प्रचण्डले बुधबार पशुपति आर्यघाटमा पत्नी सीतालाई दागबत्ती दिएका हुन्। ६ वर्षअघि पशुपति आर्यघाटमा छोरा प्रकाशलाई पनि...

कोशीमा मुख्यमन्त्री थापाविरुद्ध परेको रिटमाथि प्रारम्भिक सुनुवाई सुरु

काठमाडौं । कोशी प्रदेश सरकारको बरखास्तीको माग राख्दै सवोच्चमा परेको रिट निवेदेका विषयमा सुनुवाई सुरु भएको छ ।
प्रदेश प्रमुख परशुराम खापुंगले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापाको नियुक्तिको विषयमा...

प्रहरी जवानलाई नै पाता कसेर यातना दिएपछि….

काठमाडौं । जिल्ला प्रहरी कार्यायल सिरहामा एक जना प्रहरी जवानलाई पाता कसेर यातना दिएको पाइएको छ । कार्यालयमा कार्यरत प्रहरी जवान अनु रायलाई पाता कसेर यातना दिइएको घटना बाहिरिएको हो ।
घटना गत मंगलबार साँझको हो । बढी डिउटी...

सीता दाहालको राजकीय सम्मानसहित अन्तिम बिदाइ, हिन्दु संस्कारअनुसार दाहसंस्कार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको हो ।
दाहालको निधनपछि सिंहदरबारमा मन्त्रिपरिषद्को...

राजकीय सम्मानसहित सीता दाहालको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको शव पशुपति आर्यघाट लगिएको छ।
उनको केही बेरपछि राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न लागिएको छ।
प्रधानमन्त्री पत्नी सीतालाई अन्तिम श्रद्धाञ्जली दिन...