Latest Articles

भारतीय सेना एक सय सात वर्षपछि पेरिस परेडमा

काठमाडौं । एक सय सात वर्षपछि भारतीय सेना पेरिस परेडमा सहभागी हुँदैछ। फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा भोलि शुक्रबार आयोजना हुने परेडमा सहभागी हुन पञ्जाब रेजिमेन्टका सिपाही पेरिस पुगिसकेका छन्।
सन् १९१६ मा फ्रान्सलाई...

एसीसी इमर्जिङ कप : श्रीलंकाद्धारा बंगलादेशसामु ३५० रनको लक्ष्य प्रस्तुत

काठमाडौं । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपको उद्धघाटन खेलमा घरेलु टिम श्रीलंका ‘ए’ले बंगलादेशसामु ३५० रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
बिहीबार श्रीलंकाको कोलम्बोस्थित सिंहालिज स्पोर्ट्स क्लब मैदानमा भएको खेलमा टस...

कुवेत जान लागेका १ सय २६ जनालाई विमानस्थलबाटै किन फर्काइयो ?

काठमाण्डौ । वैदेशिक रोजगारीमा कुवेत जान लागेका एक सय २६ जना श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ । कागजात शंकास्पद देखिएपछि उनीहरुलाई फर्काइएको अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलका प्रमुख...

दुग्ध विकास बोर्ड र कपास विकास समितिको पुनःसंरचना गरिनेछ : कृषिमन्त्री भुसाल

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री वेदुराम भुसालले राष्ट्रिय दुग्ध विकास बोर्ड र कपास विकास समितिको पुनःसंरचना गरिने बताएका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतको छलफलका क्रममा उठेका...

हेर्नुहोस् यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु

काठमाडौं । सरकारले भारतको गुजरातमा हुने लागेको विश्वका विकसित र विकासशील मुलुकहरुको समूह जी२० को तेस्रो अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन अर्थमन्त्री डा. प्रकाशशरण महतको नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय...

धम्कीले आए पनि रोकिन्न, ८ सय डाक्टरलाई दरबन्दीकै स्थानमा पठाउँछु : स्वास्थ्यमन्त्री

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले दरबन्दीअनुसार डाक्टरहरु व्यवस्थापन गर्दा सचिवालयमा धेरै धम्की आउन थालेको बताएका छन्।
बिहीबार राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथि...

बाढीपीडित महिलाले सांसदलाई हानिन् थप्पड

काठमाडौं । हरियाणाको कैथल जिल्लाका एक जना बाढीपीडित महिलाले बुधबार जननायक जनता पार्टी (जेजेए) का सांसद ईश्वर सिंहलाई थप्पड हानेकी छन् ।
सांसद सिंह कैथलको गुहला क्षेत्रमा बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा रहेका बेला...

ललिता निवास प्रकरण : सचिव राउतलाई २४ घण्टाभित्र अदालत उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालत उपस्थित गराउन आदेश दिएको छ ।
राउतको तर्फबाट उषा कार्कीले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै...

संघीय निजामती सेवा ऐन छिट्टै ल्याउँछौं : मन्त्री मोदी

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐन छिट्टै ल्याउने बताएका छन्।
सांसदहरूले उठाएका प्रश्नको राष्ट्रिय सभामा बिहीबार जवाफ दिँदै मन्त्री मोदीले छिट्टै निजामती सेवा ऐन...

दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं । साताको पहिलो दिन दोहोरो अंकले बढेको नेप्से बजार साताको अन्तिम कारोबारमा दोहोरो अंकले घटेको छ ।
बिहिबार नेप्से परिसूचक १२.६२ अंकले घटेर २०८४.९३ बिन्दुमा कायम भएको छ । यसदिन बजारमा ९३ लाख ८२ हजार ४४० कित्ता सेयरको...